बन्धक बनाएर २० लाख फिरौती माग्ने दुई भारतीय नागरिक पक्राउ
काठमाडौँ, १ कार्तिक । नेपाल प्रहरीले अपहरण र शरीर बन्धक अपराधमा संलग्न दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले भारत पञ्जाबका २४ वर्षीय परमप्रित सिंह र २८ वर्षीय लवप्रित सिंहलाई पक्राउ गरेको हो। परिसरका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार उनीहरूले भारत हरियाणाका २६ वर्षीय अंकित कुमारलाई अष्ट्रेलिया पठाइदिने प्रलोभनमा पारेर … Continue reading बन्धक बनाएर २० लाख फिरौती माग्ने दुई भारतीय नागरिक पक्राउ