मलामी बोकेको ट्याक्टर दुर्घटना: तीनजनाको मृत्यु ,१२ जना घाइते( विवरणसहित)
कैलाली,२ कार्तिक । कैलालीमा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। १२ जना घाइते भएका छन् । धोबेनी खोलामा मलामी बोकेको ट्याक्टर दुर्घटना भएको हो। बर्दगोरिया गाउँपालिका–४ बाट चिसापानीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००२ त ४९९१ नम्बरको ट्याक्टर आइतबार दुर्घटनाग्रस्त भएको हो। दुर्घटनामा बर्दगोरिया–४ का ६४ वर्षीय दानबहादुर साउद, ३४ वर्षीय हर्क साउद … Continue reading मलामी बोकेको ट्याक्टर दुर्घटना: तीनजनाको मृत्यु ,१२ जना घाइते( विवरणसहित)