महोत्सवमा आज खुमन अधिकारी आउदै
दाङ, १० पुस । दाङको तुलसीपुरमा जारी प्रथम तुलसीपुर महोत्सव–२०८२ मा आज चर्चित गायक खुमन अधिकारीको विशेष प्रस्तुति रहने भएको छ । महोत्सवको सातौँ दिन आज गायक अधिकारी आउने भएपछि दर्शकको उपस्थिति पनि उल्लेख्य हुने अनुमान गरिएको छ । महोत्सवमा आज गायका अधिकारीसंगै गायक मदन मुस्कान, सुदन थापा, गायिका मिना बुढाथोकी लगायतको प्रस्तुति रहने भएको … Continue reading महोत्सवमा आज खुमन अधिकारी आउदै