दिदीबहिनी एउटै डोरीमा झुन्डिएको अवस्थामा फेला
काठमाडौं,८ साउन । मध्यपुर थिमि नगरपालिका–९ सिन्टीटारस्थित एक डेरामा बस्ने दुई किशोरी मृतावस्थामा फेला परेका छन्। प्रहरीका अनुसार सुर्खेत पञ्चपुरी नगरपालिका–८ घर भई हाल स्थानीय निरज चक्रधरको घरको भुइँ तलामा डेरा गरी बस्दै आएका १७ वर्षीया मेनुका कँडेल र १५ वर्षीया सिर्जना कँडेल सोही घरको प्यासेजमा एउटै डोरीले झुन्डिएको अवस्थामा बिहीबार बिहान फेला परेका हुन्। … Continue reading दिदीबहिनी एउटै डोरीमा झुन्डिएको अवस्थामा फेला