समाचार

ज्ञानदीपमा रक्तदान कार्यक्रम

दाङ,९ साउन । दाङको तुलसीपुरमा रक्तदान कार्यक्रम भएको छ। ज्ञानदीप कलेज तुल्सिपुरको आयोजना तथा रेडक्रस दाङको प्राविधिक सहयोगमा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको हो। ५९औं रक्तसञ्चार सेवा दिवसको अवसरमा आयोजित कार्यक्रममा कलेजका शिक्षक र विद्यार्थीहरू गरी ५३ जनाले रक्तदान गरेका छन्। तुल्सिपुर क्षेत्रमा रगतको माग उच्च भए पनि त्यस अनुसार रक्तदाता नपाइएकोले समाजिक उत्तरदायित्व अन्तर्गत … Continue reading ज्ञानदीपमा रक्तदान कार्यक्रम

थप पढ्नुहोस् »

भरुवा बन्दुकसहित दुई जना पक्राउ

कैलाली,९ साउन । कैलालीको गोदावरी नगरपालिका–८ स्याउलेबाट भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सोही स्थानका २६ वर्षीय राजु चौधरी र २३ वर्षीय चन्द्रबहादुर चौधरी रहेका छन्। इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको टोलीले उनीहरूलाई गए राति पक्राउ गरेको हो। प्रहरीका अनुसार राजु चौधरीको घर तलासी गर्दा १ थान भरुवा बन्दुक, चित्तलको सिङ, चित्तलको … Continue reading भरुवा बन्दुकसहित दुई जना पक्राउ

थप पढ्नुहोस् »

लामखुट्टेको लार्भा नष्ट अभियान सन्चालन गर्न निर्देशन

काठमाडौं, ९ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै सरकारी अस्पताल तथा स्वास्थ्य संस्थालाई डेंगी नियन्त्रणका लागि आफ्नो वरपरको क्षेत्र सफा गरी लामखुट्टेको लार्भा खोजी तथा नष्ट गर्न निर्देशन दिएको छ। मन्त्रालयको प्रशासन विभागले बिहीबार सूचना जारी गर्दै देशभरका सबै सरकारी अस्पताल तथा स्वास्थ्य केन्द्रहरूलाई प्रत्येक शुक्रबार बिहान ९:३० देखि १०:३० बजेसम्म एक घण्टा लार्भा … Continue reading लामखुट्टेको लार्भा नष्ट अभियान सन्चालन गर्न निर्देशन

थप पढ्नुहोस् »

बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

चितवन, ९ साउन । चितवनको रत्ननगरमा बोलेरोको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ। रत्ननगर नगरपालिका–३ स्थित पूर्व–पश्चिम राजमार्गमा खैरहनीबाट तरकारी लिएर टाडीतर्फ जाँदै गरेको २–०२–००१ च ०५१० नम्बरको बोलेरोले विपरीत दिशाबाट आइरहेको बा.प्र.०६–००१ प ३५०९ नम्बरको मोटरसाइकललाई गए राति साढे १२ बजे ठक्कर दिएको हो। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दुर्घटनामा मोटरसाइकल चालक कालिका … Continue reading बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

थप पढ्नुहोस् »

मधेश प्रदेश तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौँ,९ साउन । सरकारले मधेश प्रदेशलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। बसेको मन्त्रिपरिषद् बैठकले नेपाल राजपत्रमा सूचना प्रकाशित भएको मितिदेखि लागू हुनेगरी सो निर्णय गरेको हो। सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै भने, “मौसमी संकटका कारण मधेशमा जनजीवन प्रभावित बनेको छ। खेतबारी सुक्खा … Continue reading मधेश प्रदेश तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

थप पढ्नुहोस् »

कुवेत जान लागेका ४७ नेपाली महिलालाई भारतबाट फर्काइयो

काठमाडौँ,९ साउन । भारतको राजधानी नयाँ दिल्लीस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा कुवेत जान लागेका ४७ जना नेपाली महिलालाई नेपाल फर्काइएको छ। ती महिलाहरूले आवश्यक ‘नो अब्जेक्सन सर्टिफिकेट (NOC)’ नलिएर यात्रा गर्न खोजेकाले दिल्लीस्थित नेपाली दूतावासको समन्वयमा नियन्त्रणमा लिइएको हो। दूतावासमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक प्रकाश मल्लसहितको टोलीले ती महिलाहरूलाई स्थलमार्ग हुँदै बिहीबार राति रूपन्देहीको सुनौली … Continue reading कुवेत जान लागेका ४७ नेपाली महिलालाई भारतबाट फर्काइयो

थप पढ्नुहोस् »

सल्यान्मा हाइस गाडी  दुर्घटना

सल्यान , ८ साउन । सल्यानमा हाइस गाडी दुर्घटना भएको छ । बाँकेको नेपालगञ्जबाट रुकुम पश्चिमको चौरजहारी आउँदै गरेको  १ ख ३९९६ नम्वरको हाईस गाडी  सल्यानको कुमाख गाउँपालिका २ नेटा नजिकै  दुर्घटना भएको प्रहरीले जनाएको छ ।नेटा नजिकैको माथिल्लो मोडबाट गाडी दुर्घटना भएर तल्लो मोडमा पुगेको हो ।  स्थानीयका अनुसार गाडी चालक पारस आचार्य सहित … Continue reading सल्यान्मा हाइस गाडी  दुर्घटना

थप पढ्नुहोस् »

लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यका एक बर्ष :  उपलब्धि सार्वजनिक

दाङ ८ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको एक वर्ष पूरा भएको छ। मुख्यमन्त्री आचार्यले एक वर्ष पूरा भएको उपलक्ष्यमा विभिन्न उपलब्धिहरु सार्वजनिक गरेका छन्  । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले एक वर्षे उपलब्धिहरुको विवरण सार्वजनिक गर्दै  सबै क्षेत्रमा प्रदेशलाई अग्रनी बनाएको दाबी गरे  ।राजधानी मुख्यालय राप्ती उपत्यका देउखुरी दाङमा  पत्रकार सम्मेलनको आयोजना गरेर … Continue reading लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यका एक बर्ष :  उपलब्धि सार्वजनिक

थप पढ्नुहोस् »

सल्यानकी किशोरी भारतमा फेला, परिवार खोज्दै प्रहरी

सल्यान, ८ साउन । सल्यान सल्लिवजार आसपासको घर बताउने १७ वर्षीया आशीका रावत भारतको शोहरतगढ, सिद्धार्थनगरमा फेला परेकी छन्। हाल उनी त्यहाँको प्रहरी सम्पर्कमा रहेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। आशीकाले आफू सल्यान सल्लिवजार आसपासको बासिन्दा भएको र बाबुको नाम मोहविर रावत रहेको जानकारी प्रहरीलाई दिएकी छिन्। उनी सानै उमेरमा हराएकी थिइन्। भारतीय प्रहरीले नेपाल … Continue reading सल्यानकी किशोरी भारतमा फेला, परिवार खोज्दै प्रहरी

थप पढ्नुहोस् »

३२६ म्यानपावर कम्पनीको इजाजतपत्र निलम्बन

काठमाडौं,८ साउन । गत आर्थिक वर्षमा वार्षिक १ सय कामदार पनि विदेश पठाउन नसकेका ३२६ म्यानपावर कम्पनीको इजाजतपत्र निलम्बनमा परेको छ। वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०८१/८२ मा पर्याप्त संख्यामा कामदार पठाउन नसकेका कम्पनीहरूलाई वैदेशिक रोजगार ऐन २०६४ बमोजिम कारबाही गरिएको हो। उक्त ऐनअनुसार कुनै पनि म्यानपावर कम्पनीले लगातार दुई वर्षसम्म वार्षिक कम्तीमा १ … Continue reading ३२६ म्यानपावर कम्पनीको इजाजतपत्र निलम्बन

थप पढ्नुहोस् »