मध्यपश्चिम विश्वविद्यालयका प्राध्यापकहरु आन्दोलित
सुर्खेत,२७ असार । मध्यपश्चिम विश्वविद्यालयमा कार्यरत आंशिक प्राध्यापकहरू आन्दोलित भएका छन्। आफूहरूको पेशागत सुनिश्चितताका लागि उनीहरू आन्दोलनमा उत्रिएका हुन् । विश्वविद्यालयको केन्द्रीय भवनको गेटमा धर्नासहित आन्दोलित भएका हुन्। विश्वविद्यालय स्थापनाकालदेखि ११ वर्षसम्म नियमित प्राध्यापनरत आंशिक प्राध्यापकहरूलाई व्यवस्थापन गर्नका लागि विश्वविद्यालयका पदाधिकारीहरूबाट कुनै ठोस पहल नभएको भन्दै उनीहरूले चरणबद्ध आन्दोलन थालेका हुन्। आंशिक प्राध्यापक संघका अध्यक्ष … Continue reading मध्यपश्चिम विश्वविद्यालयका प्राध्यापकहरु आन्दोलित