पुर्ख्यौली सम्पत्ति बन्यो “ज्यानमारा”: बोल्न नसक्ने ६० वर्षीय टिकामायाको देवरबाटै हत्या
काठमाडौं,२४ असार । मोरङको रतुवामाई नगरपालिका–६ मा अंशबंटवारा विवाद चर्किएपछि देवरले भाउजूको हत्या गरेका छन्। मोरङ प्रहरीका अनुसार ६९ वर्षीय टंकबहादुर बस्नेतले आफ्ना दाजु गणेशबहादुर बस्नेतकी ६० वर्षीया पत्नी टीकामाया कार्की बस्नेतलाई हत्या गरेका हुन्। जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी कोपिला चुँडालले मृतक टीकामाया बोल्न नसक्ने र इसाराले मात्रै कुरा गर्ने व्यक्ति रहेको जानकारी … Continue reading पुर्ख्यौली सम्पत्ति बन्यो “ज्यानमारा”: बोल्न नसक्ने ६० वर्षीय टिकामायाको देवरबाटै हत्या