पौडी सिक्न गएका बालकको डुबेर मृत्यु
विरगंज,२६ असार । पौडी सिक्न गएका एक बालकको डुबेर मृत्यु भएको छ। एक होटलको पौडी पोखरीमा तालिम लिन गएका वीरगञ्ज महानगरपालिका–११, रानीघाटका नौ वर्षका बजरङ्गी रौनियारको ज्यान गएको हो। जिल्ला प्रहरी कार्यालयका प्रमुख गौतम मिश्रका अनुसार होटलको तेस्रो तल्लामा रहेको स्वीमिङ पुलमा डुबेर अचेत भएका बालकलाई नारायणी अस्पताल भर्ना गरिएको थियो। उनले भने, “अस्पतालले बुधबार … Continue reading पौडी सिक्न गएका बालकको डुबेर मृत्यु