भोजपुर हत्या घटनाः शव धरान पठाइयो
काठमाडौं, २३ असार। भोजपुरको रामप्रसादराई गाउँपालिका–२ धोद्लेखानीमा शनिबार राति भएका सामूहिक हत्यामा मारिएका चार जनाको शव फरेन्सिक परीक्षणका लागि धरान पठाइएको छ। ३० वर्षीय राजेन्द्र राईले आफ्नी १६ वर्षीया श्रीमती मनिसा गिरी, ६८ वर्षीय ससुरा बेलबहादुर गिरी, ४५ वर्षीया सासू मञ्जु गिरी र नौ वर्षीय साला सपन गिरीको हत्या गरेका हुन्। घटनापछि घाइते भएका अभियुक्त … Continue reading भोजपुर हत्या घटनाः शव धरान पठाइयो