दाङका सुनचाँदी व्यवसायी आन्दोलित: बिहीवार सबै पसल बन्द हुने
दाङ,२८ जेठ । दाङका सुनचाँदी व्यवसायीहरू आन्दोलित भएका छन्। संघीय सरकारले सुनका गरगहनामा विलासिता कर र बहुमूल्य बस्तुहरूमा भ्याट लगाउने नयाँ नीति ल्याउन लागेको विरोधमा व्यवसायीहरु आन्दोलित भएका हुन् । आगामी आर्थिक वर्षदेखि लागू हुने भनिएको २ प्रतिशत विलासिता कर र १३ प्रतिशत भ्याटको प्रस्ताव विरुद्ध व्यवसायीहरुले हस्ताक्षर संकलन तथा विरोधका कार्यक्रम सञ्चालन गरेका छन्। … Continue reading दाङका सुनचाँदी व्यवसायी आन्दोलित: बिहीवार सबै पसल बन्द हुने