बालिका बलात्कारको आरोपमा ६६ वर्षीय वृद्ध पक्राउ
बर्दिया, २६ जेठ । बर्दियामा बालिका बलात्कार गरेको आरोपमा एक वृद्ध पक्राउ परेका छन्। ११ वर्षीय बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा ६६ वर्षीय वृद्ध पक्राउ परेका हुन्। बारबर्दिया नगरपालिका–१० बैदीस्थित बनखेतवा नालामा बाख्रा चराउन गएकी बालिकामाथि जबरजस्ती करणी गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा जमिन अहमद जागा रहेका छन्। पीडित बालिकाकी आमाले दिएको जाहेरीका आधारमा … Continue reading बालिका बलात्कारको आरोपमा ६६ वर्षीय वृद्ध पक्राउ