समाचार

तुलसीपुरमा जेसीज सप्ताह सुरु: नेतृत्व विकास र सामाजिक उत्तरदायित्वमा जोड

दाङ,२४ जेठ। तुलसीपुर नगर जेसीजको जेसीज सप्ताह कार्यक्रम सुरु भएको छ । शनिबार तुलसीपुर नगर जेसीज वर्ष २०२५ का अध्यक्ष सन्दीप भुसालको अध्यक्षता तथा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको प्रमुख आतिथ्यमा उक्त जेसीज सप्ताह सुरु भएको हो। कार्यक्रममा बोल्ने वक्ताहरुले सप्ताहव्यापी कार्यक्रम नेतृत्व विकास, संस्था सञ्चालन प्रणाली र सामाजिक उत्तरदायित्वमा महत्वपूर्ण रहेको बताएका थिए। … Continue reading तुलसीपुरमा जेसीज सप्ताह सुरु: नेतृत्व विकास र सामाजिक उत्तरदायित्वमा जोड

थप पढ्नुहोस् »

अमेरिकामा एकै परिवारका ४ नेपालीको हत्या

एजेन्सी । अमेरिकाको भर्जिनिया राज्यस्थित मनाससपार्क सिटीमा एकै परिवारका चार नेपाली मृत अवस्थामा फेला परेका छन्। मनाससपार्क प्रहरी विभागका अनुसार उनीहरू भाडामा बस्दै आएको अपार्टमेन्टको तल्लो तलाबाट ३८ वर्षीय सन्तोष परियार, ३६ वर्षीया अञ्जु श्रेष्ठ, दुई वर्षीय छोरा र आठ वर्षीया छोरीको शव फेला परेको हो। प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार चारै जनाको मृत्यु गोली लागेर … Continue reading अमेरिकामा एकै परिवारका ४ नेपालीको हत्या

थप पढ्नुहोस् »

तुलसीपुरमा पर्यटन पत्रकारिता तालिम सम्पन्न

दाङ,२३ जेठ ।  दाङको तुलसीपुरमा एकदिने पर्यटन पत्रकारिता तालिम सम्पन्न भएको छ । तुलसीपुर उपमहानगरपालिका अन्तर्गतको पर्यटन तथा संस्कृति प्रवर्द्धन शाखाको आयोजनामा तालिम सम्पन्न भएको  हो । तालिम  वडा नं. ७ का अध्यक्ष रामबहादुर जिसीको अध्यक्षतामा तथा नगरप्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रमको उद्घाटन गर्दै नगरप्रमुख टिकाराम खड्काले पर्यटन प्रवर्द्धनमार्फत स्थानीय समृद्धि … Continue reading तुलसीपुरमा पर्यटन पत्रकारिता तालिम सम्पन्न

थप पढ्नुहोस् »

भेरी नदीमा डुबेर दुइ बालिकाको मृत्यु,बालक बेपत्ता

जाजरकोट ,२३ जेठ । पौडी खेल्ने क्रममा भेरी नदीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ भने एक बालक बेपत्ता भएका छन् । जाजरकोटको नलगाड नगरपालिका वडा नम्बर ८ मनमै स्थित भेरी नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई बालिकाको मृत्यु भएको हो। शुक्रबार दिउँसो पौडी खेल्न गएका तीन बालबालिकामध्ये १६ वर्षीया भगवती नेपाली र करिब १२ … Continue reading भेरी नदीमा डुबेर दुइ बालिकाको मृत्यु,बालक बेपत्ता

थप पढ्नुहोस् »

पाँच महिनापछि खुल्यो नेपाल संस्कृत विश्वविद्यालय: विद्यार्थी–प्रशासनबीच ५ बुँदे सहमति

दाङ,२३ जेठ । नेपाल संस्कृत विश्वविद्यालय, बेलझुन्डी (दाङ) मा विद्यार्थीहरूद्वारा गरिएको तालाबन्दी पाँच महिनापछि खुलाइएको छ। २०८१ साल पुस १२ गतेदेखि लगाइएको ताला विद्यार्थी संगठन र विश्वविद्यालय प्रशासनबीच सफल वार्तापछि खुलाइएको हो। तालाबन्दीका कारण विश्वविद्यालयका शैक्षिक, प्रशासनिक तथा आर्थिक गतिविधिहरू पूर्ण रूपमा ठप्प भएका थिए। नियमित पठनपाठन, परीक्षा सञ्चालन, क्याम्पसको प्रशासनिक प्रक्रिया र आर्थिक कारोबार … Continue reading पाँच महिनापछि खुल्यो नेपाल संस्कृत विश्वविद्यालय: विद्यार्थी–प्रशासनबीच ५ बुँदे सहमति

थप पढ्नुहोस् »

ट्रम्प–मस्क विवादले टेस्लाको शेयरमा १५० अर्ब क्षति

एजेन्सी । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र अर्बपति उद्यमी एलोन मस्कबीच जारी तिखो बयानबाजीले टेस्ला कम्पनीको शेयरमा गम्भीर असर पारेको छ। बिहीबार टेस्लाको शेयर १४ प्रतिशतले घट्यो, जसका कारण कम्पनीको कुल मूल्य लगभग १५० अर्ब अमेरिकी डलरले घटेको छ। विश्लेषकहरूका अनुसार यो पछिल्ला केही महिनामा टेस्लाको लागि सबैभन्दा खराब दिनमध्ये एक हो। विज्ञहरू भन्छन् कि … Continue reading ट्रम्प–मस्क विवादले टेस्लाको शेयरमा १५० अर्ब क्षति

थप पढ्नुहोस् »

तुलसीपुर जेसीज सप्ताह जेठ २४ गतेदेखि सुरु

दाङ, २२ जेठ । तुलसीपुर नगर जेसीज सप्ताह आगामी जेठ २४ गतेदेखि सुरु हुने भएको छ। उक्त जानकारी दाङमा आयोजित पत्रकार सम्मेलनमार्फत दिइएको हो। पत्रकार सम्मेलनमा मुख्य कार्यक्रम संयोजक तथा कार्यकारिणी उपाध्यक्ष केशवराज न्यौपानेले जेसीज सप्ताहको रूपरेखा प्रस्तुत गर्दै कार्यक्रमको स्वागत तथा उद्देश्यबारे जानकारी गराए। जेसीज दाङका अध्यक्ष सन्दीप भुसालले यो वर्षको सप्ताहमा राष्ट्रियस्तरका कार्यक्रमहरू … Continue reading तुलसीपुर जेसीज सप्ताह जेठ २४ गतेदेखि सुरु

थप पढ्नुहोस् »

नारामा होइन कार्यदिशा बनाएर काम गर्नुपर्छः पूर्व मुख्यमन्त्री चौधरी

उमा भण्डारी ,दाङ, २२ जेठ । लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले अब वातावरण संरक्षणका लागि नारा भन्दा व्यवहारिक कार्यदिशा आवश्यक भएको बताएका छन् । डिभिजन वन कार्यालय दाङले दंगीशरण गाउँपालिका–३, चखौरामा विश्व वातावरण दिवसको अवसरमा आयोजना गरेको वृक्षरोपण तथा छलफल कार्यक्रममा सम्बोधन गर्दै चौधरीले वडा तहबाटै … Continue reading नारामा होइन कार्यदिशा बनाएर काम गर्नुपर्छः पूर्व मुख्यमन्त्री चौधरी

थप पढ्नुहोस् »

तुलसीपुरमा करेन्ट लाग्दा एक जना गम्भीर घाइते

दाङ२२ जेठ। तुलसीपुरमा करेन्ट लागेर एकजना गम्भीर घाइते भएका छन् । तुलसीपुर उपमहानगरपालिका–६ हात्तिखौवा नजिकै रहेको हिरो सोरुमको ग्यारेज निर्माण गर्ने क्रममा करेन्ट लाग्दा एक जना घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता सूर्यबहादुर रानाले जानकारी दिए। घाइते हुनेमा सल्यान जिल्लाको सिद्धकुमाख गाउँपालिका–१ घर भई हाल तुलसीपुर–६ गुम्राहचोक नजिकै रहेको जय श्री मनकामना ग्रिल उद्योगमा … Continue reading तुलसीपुरमा करेन्ट लाग्दा एक जना गम्भीर घाइते

थप पढ्नुहोस् »

कोभिड परिक्षणको कीट अभाव

कैलाली, २२जेठ। सुदूरपश्चिम प्रदेशमा कोभिड परीक्षण किटको अभावका कारण भारतसँग जोडिएका सीमा नाकाहरूमा कोभिड परीक्षण प्रभावित भएको छ। गौरीफन्टा र गड्डाचौकी नाकाबाट नेपाल फर्किने यात्रुहरूमध्ये केहीमा संक्रमण देखिए पनि किट अभावका कारण थप परीक्षण हुन नसकेको हो। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका महामारी सम्पर्क व्यक्ति हेमराज जोशीका अनुसार बुधबार कैलालीस्थित गौरीफन्टा नाकाबाट नेपाल प्रवेश गरेका ३६ … Continue reading कोभिड परिक्षणको कीट अभाव

थप पढ्नुहोस् »