समाचार

एयर इन्डियाको विमान थाइल्यान्डमा आपतकालीन अवतरण

काठमाडौं,३० जेठ । एयर इन्डियाको एउटा विमान थाइल्यान्डमा आपतकालीन अवतरण गरेको छ। थाइल्यान्डको फुकेटबाट दिल्लीका लागि शुक्रबार बिहान उडेको विमान आपतकालीन अवतरण गरेको हो । विमानमा बम रहेको जानकारी आएपछि उतै आपत्‌कालीन अवतरण गर्नुपरेको हो। भारतीय सञ्चारमाध्यमका अनुसार १५६ जना सवार उडान नम्बर एआई-३७९ विमान शुक्रबार बिहान आपत्‌कालीन अवतरण गरिएको हो। बमको धम्की कसले किन … Continue reading एयर इन्डियाको विमान थाइल्यान्डमा आपतकालीन अवतरण

थप पढ्नुहोस् »

वैदेशिक रोजगार सम्बन्धि समस्या समाधान समिती गठन

काठमाडौं,३० जेठ । सरकारले वैदेशिक रोजगार सम्बन्धि समाधान समिती गठन गरेको छ। वैदेशिक रोजगार सम्बन्धी समस्या समाधानको उपाय खोज्न उक्त समिति गठन गरेको हो । समितिमा गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारी रहेका छन् । तीन वटै मन्त्रालयका सचिव समेत समितिमा रहेर काम गरिरहेका छन् … Continue reading वैदेशिक रोजगार सम्बन्धि समस्या समाधान समिती गठन

थप पढ्नुहोस् »

तुलसीपुर बसपार्कमा कुटपिटः एकजना गम्भीर घाइते

दाङ,२९ जेठ । दाङको तुलसीपुर स्थित बसपार्कमा कुटपिट भएको छ । कुटपिटबाट एकजना गम्भीर घाइते भएका छन् । तुलसीपुर उपमहानगरपालिका–५ स्थित बसपार्क ओरालोमा अपरिचित व्यक्तिहरूद्वारा भएको कुटपिटमा एक किशोर गम्भीर घाइते भएका हुन् । बिहीबार दिउँसो करिब साढे २ बजेतिर सल्यान कपुरकोट गाउँपालिका–३ घर भई हाल तुलसीपुरमा बसोबास गरिरहेका १८ वर्षीय प्रेम बुढाथोकी र उनका … Continue reading तुलसीपुर बसपार्कमा कुटपिटः एकजना गम्भीर घाइते

थप पढ्नुहोस् »

Breaking: अफताबलाई सफाई दिएका न्यायधिसलाई इजलासमै कालोमोसो

काठमाडौँ,२९ जेठ । उच्च अदालत वीरगञ्जका न्यायाधीश खुसीप्रसाद थारुलाई नेकपा बहुमतका कार्यकर्ताले इजलासमै कालोमोसो दलेका छन् । बिहीबार इजलासमा धमेन्द्र बाँस्तोला नेतृत्वको नेकपा बहुमतका कार्यकर्ताले न्यायाधीश थारुलाई कालोमोसो दलेका हुन् । इटाभट्टामा जिउँदै मान्छे जलाएर मारेको कसुरमा कांग्रेस नेता अफताब आलमलाई दोषी ठहर गर्ने जिल्ला अदालत रौतहटको फैसलालाई उल्टाउँदै न्यायाधीश थारू र अर्जुन महर्जनको इजलासले … Continue reading Breaking: अफताबलाई सफाई दिएका न्यायधिसलाई इजलासमै कालोमोसो

थप पढ्नुहोस् »

चट्याङ लागेर एकजनाको मृत्यु

कैलाली,२९ जेठ । चट्याङ लागेर कैलालीमा एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बिहिबार खेतमा हिडिरेको अवस्थामा चट्याङ लागेर एक पुरुषको मृत्यु भएको हो । कैलालीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरीगङ्गा नगरपालिका–२, झिलका २६ वर्षीय उपेन्द्रबहादुर शाही रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक राजकुमार … Continue reading चट्याङ लागेर एकजनाको मृत्यु

थप पढ्नुहोस् »

एयर इन्डियाको विमान दुर्घटना

काठमाडौँ,२९ जेठ । एयर इन्डियाको एक यात्रुवाहक विमान दुर्घटना भएको छ । भारतको गुजरातस्थित अहमदाबादमा दुर्घटनाग्रस्त भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। विमान अहमदाबादबाट लन्डनका लागि उडेको केही समयमै दुर्घटना भएको हो। विमानमा २४२ सवार रहेको बताइएको छ। दुर्घटनास्थलमा दमकलका गाडीहरू पुगिसकेका छन्। अहमदाबादको दमकल विभागले घटनाको पुष्टि गरेको छ। अहमदाबाद विमानस्थलको टर्मिनल–१ का प्रबन्धकले विमानस्थल … Continue reading एयर इन्डियाको विमान दुर्घटना

थप पढ्नुहोस् »

एक साताभित्र देशभर मनसुन सक्रिय हुने

काठमाडौं,२९ जेठ । एकसाताभित्रमा देशभर मनसुन सक्रिय हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । औसम मितिभन्दा १५ दिन अघि देखि नै नेपालको पूर्वी भूभागमा मनसुन प्रवेश गरेको र एक साताभित्र देशभर मनसुन सक्रिय हुने विभागले जनाएको हो । विभागकी वरिष्ठ मौसमविद् शान्ति कँडेलले बिहीबारबाट देशव्यापी रूपमा वर्षाका गतिविधि वृद्धि हुँदै गएको जानकारी दिइन् … Continue reading एक साताभित्र देशभर मनसुन सक्रिय हुने

थप पढ्नुहोस् »

बालेनबिरुद्ध अर्को उजुरी

काठमाडौँ,२९ जेठ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन)साहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अर्को उजुरी परेको छ । बालेनले मात्र प्रयोग गर्नेगरी बनाइएको लिफ्ट निर्माणमा अनियमितता भएको जिकिरसहित सिन्धुलीका युवराज सफलले आज उजुरी दर्ता गराएका हुन् । ठेक्का बोलपत्र आह्वान नै नगरी करोडौं रकमको लिफ्ट जडान गरिएको उजरीकर्ताको दाबी छ । सरकारी तथा सार्वजनिक निकायले कुनै … Continue reading बालेनबिरुद्ध अर्को उजुरी

थप पढ्नुहोस् »

सुतिरहेका बेला हत्या, भिनाजु पक्राउ

काठमाडौँ,२९ जेठ । रामेछापमा एक जना पुरूषको हत्या भएको छ। जिल्लाको रामेछाप नगरपालिका–४ हिमगंगा बोलङ बस्ने २९ वर्षका लबकुमार थापामगरको हत्या भएको । मंलगबार राती उनको हत्या भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी भोला भट्टले जानकारी दिए। लबकुमारको हत्या आरोपमा भिनाजु नाता पर्ने ५० वर्षीय विनोदकुमार यसमाली पक्राउ परेका छन्। लबकुमार आफ्नो कोठामा सुतिरहेको बेलामा कसैले … Continue reading सुतिरहेका बेला हत्या, भिनाजु पक्राउ

थप पढ्नुहोस् »

अन्तरजेसीज वक्तृत्वकला प्रतियोगिता सम्पन्न

दाङ,२९ जेठ । तुलसीपुर नगर जेसीजले अन्तरजेसीज वक्तृत्वकला कार्यक्रम सम्पन्न गरेको छ । जेसीज सप्ताह २०२५ अन्तर्गत पाँचौँ दिनमा अन्तरजेसिज वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको हो । तुलसीपुर नगर जेसीजका अध्यक्ष सन्दीप भूसालको अध्यक्षता तथा राप्ती प्रादेशिक अस्पताल विकास समितिका अध्यक्ष महेन्द्र लामिछानेको प्रमुख आतिथ्यतामा उक्त प्रतियोगिता सञ्चालन भएको थियो । नेपाल जेसीज २०२५ को राष्ट्रिय … Continue reading अन्तरजेसीज वक्तृत्वकला प्रतियोगिता सम्पन्न

थप पढ्नुहोस् »