समाचार

मानवसेवा आश्रममा सेनाको स्वास्थ परीक्षण

दाङ,१७ पुस। नेपाली सेनाको १९ नं बाहिनी अड्डाले निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण गरेको छ। सो अबसरमा रहेका आश्रितहरूलाई न्यानो कपडा समेत प्रदान गरेको छ। २१औं वार्षिक उत्सवको अवसरमा मानव सेवा आश्रम तुलसीपुरमा स्वास्थ्य चेक जाँच तथा न्यानो कपडा वितरण गरिएको बाहिनीले जनाएको छ । श्री नं १९ बाहिनी अड्डाको आयोजना र फिल्ड एम्बुलेन्स … Continue reading मानवसेवा आश्रममा सेनाको स्वास्थ परीक्षण

थप पढ्नुहोस् »

प्रदेश सरकार खेलक्षेत्रको विकासमा अभिभावकत्व प्रदान गर्न प्रतिबद्ध छ:मुख्यमन्त्री आचार्य

बुटवल, १७ पुस । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश भित्र खेलक्षेत्रको समग्र विकास गर्न प्रदेश सरकारले अभिभावकत्व प्रदान गर्ने बताएका छन् । मदन भण्डारी स्पोर्टस् एकेडेमीको १६ औं स्थापना दिवसका अवसरमा बुटवलमा सुरु भएको मदन भण्डारी गोल्डकप ईन्डो नेपाल रनिङ्गशिल्ड पुरुष भलिवल च्याम्पियनसीप २०८१ को उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले खेल क्षेत्रको विकास … Continue reading प्रदेश सरकार खेलक्षेत्रको विकासमा अभिभावकत्व प्रदान गर्न प्रतिबद्ध छ:मुख्यमन्त्री आचार्य

थप पढ्नुहोस् »

नेपालले चार राष्ट्र सम्मिलित महिला फुटबल प्रतियोगिता आयोजना गर्दै

काठमाडौँ,१७ पुस। नेपालले फेब्रुअरी १७ देखि २६ सम्म काठमाडौंमा चार राष्ट्र सम्मिलित महिला फुटबल प्रतियोगिता आयोजना गर्दैछ। अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार आयोजक नेपालसहित कीर्गिस्तान, लेबनान र म्यानमारका महिला टोलीहरूले प्रतियोगितामा सहभागिता जनाउनेछन्। प्रतियोगितामा सहभागी टोलीहरू मध्ये म्यानमार ९५५औं० फिफा वरीयतामा छ। नेपाल वरीयतामा १०३ मा छ। कीर्गिस्तान १२८औं, लेबनान र १३४औं स्थानमा छन्। … Continue reading नेपालले चार राष्ट्र सम्मिलित महिला फुटबल प्रतियोगिता आयोजना गर्दै

थप पढ्नुहोस् »

स्टिल प्लान्टमा आगलागी हुदा चारजनाको मृत्यु

नयाँ दिल्ली, १७ पुस । भारतको पश्चिमी राज्य गुजरातमा मङ्गलबार अबेर राति एउटा स्टिल प्लान्टमा आगलागी हुँदा कम्तीमा चार कामदारको मृत्यु भएको छ । एक जना घाइते भएको स्थानीय प्रहरीले बुधबार जानकारी दिएको छ । घटना राज्यको सूरत जिल्लाको हाजिरा औद्योगिक क्षेत्रमा रहेको आर्सेलर मित्तल निप्पोन स्टिल प्लान्टमा भएको हो । स्टील प्लान्टका प्रवक्ताले भने,“घटना … Continue reading स्टिल प्लान्टमा आगलागी हुदा चारजनाको मृत्यु

थप पढ्नुहोस् »

गैंडाको आक्रमणमा परी दुईजना घाइते

चितवन ,१६ पुस। गैंडाको आक्रमणमा परी दुईजना घाइते भएका छन्। पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नम्बर १ काशीगाउँका स्थानीय गैंडाको आक्रमणमा परेका हुन्। गैंडाको आक्रमणबाट घाइते हुनेहरूमा ४५ वर्षीया सीता नेपाल र ६० वर्षीया जानुका महत रहेका छन् जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालका अनुसार आज बिहान घरमा आगो तापिरहेको समयमा गैँडाले आक्रमण गरेको हो। … Continue reading गैंडाको आक्रमणमा परी दुईजना घाइते

थप पढ्नुहोस् »

स्वाभिमान सुदूरपश्चिम अभियान’ घोषणा

सुदुरपश्चिम प्रदेश सरकारमा ‘स्वाभिमान सुदूरपश्चिम अभियान’ घोषणा भएको छ। सुदूरपश्चिम प्रदेश सरकारमा पूर्वआर्थिक मामिला तथा योजनामन्त्री नरेश शाहीले ‘स्वाभिमान सुदूरपश्चिम अभियान’ घोषणा गरेका छन्। पिछिडिएको सुदूरपश्चिमलाई विकासको मूलधारमा ल्याउन दबाब दिने उद्देश्यले उक्त अभियान थालिएको नेकपा एकीकृत समाजवादीबाट प्रदेश सांसद शाहीले बताएका छन्। ‘पिछिडिएको सुदूरपश्चिमलाई अगाडि ल्याउने दायित्व यहाँको समाजको हो। सरकारलाई दबाब दिनु पनि … Continue reading स्वाभिमान सुदूरपश्चिम अभियान’ घोषणा

थप पढ्नुहोस् »

आज तमु ल्होसार मनाइदै

दाङ,१५ पुस। आज तमु ल्होसार मनाइँदैछ। गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज ल्होसार मनाउँदै छन्। ‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसार गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउने गर्छन् । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । दाङ सहित गुरुङ … Continue reading आज तमु ल्होसार मनाइदै

थप पढ्नुहोस् »

भत्काइयो वनक्षेत्र अतिक्रम गरि बनाइएका घर,टहरा

रुकुमपश्चिम, पुस १४ गते । रुकुमपश्चिममा वन क्षेत्र अतिक्रमण गरी बनाइएका पाँच वटा घर, टहरा भत्काइएको छ । डिभिजन वन कार्यालय अन्तर्गत चौफा सबडिभिजन वन कार्यालयले सानीभेरी गाउँपालिका –१० स्थित दुई वटा सामुदायिक वन क्षेत्रमा बनाइएका घर टहरा हटाइएको हो । डिभिजन वन कार्यालयका प्रमुख शेरबहादुर परियारका अनुसार मझाउ सामुदायिक वन उपभोक्ता समूह र चिउरीगैरा … Continue reading भत्काइयो वनक्षेत्र अतिक्रम गरि बनाइएका घर,टहरा

थप पढ्नुहोस् »

लुक्लाबाट काठमाडौं जादै गरेको हेलिकप्टरमा चरा ठोक्कियो

काठमाडौं,१४ पुस। लुक्लाबाट काठमाडौं जादै गरेको हेलिकप्टरमा चरा ठोक्किएको छ। लुक्लाबाट काठमाडौंका लागि उडेको हेलि एभरेष्टको ९ एन–एकेजी हेलिकप्टरमा चरा ठोक्किँदा साँगामा आकस्मिक अवतरण गरिएको छ । हेलिकप्टर र मानवीय कुनै क्षति नभएको बताइएको छ। हेलिकप्टर पुनः उड्ने तयारीमा रहेको जानकारी कम्पनीले दिएको छ। हेलिकप्टरमा चालकसहित ६ यात्रु थिए।

थप पढ्नुहोस् »

प्रतिनिधिसभाको सचीवमा हर्कराज सिफारिस

काठमाडौं,१४ पुस। रिक्त रहेको प्रतिनिधि सभाको सचिवमा हर्कराज राईको नाम सिफारिस भएको छ। तत्कालीन सचिव सुरेश अधिकारीले राजीनामा दिएपछि रिक्त सचिव पदमा राईको नाम सिफारिस भएको हो । सभामुख देवराज घिमिरेले झापाको शिवसताक्षी गाउँपालिक-२ निवासी राईलाई आइतबार प्रतिनिधि सभाको सचिवमा नियुक्तिका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका हुन्। राई भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहालको सल्लाहकारका … Continue reading प्रतिनिधिसभाको सचीवमा हर्कराज सिफारिस

थप पढ्नुहोस् »