समाचार

थारु संग्रहालयमा मुख्यमन्त्रीको अवलोकन (फाेटाे फिचर)

दाङ,५ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले दाङ दंगिशरण गाउँपालिका-३ चखाैरा स्थित थारु सांस्कृतिक संग्राहलयकाे अवलाेकन गरेका छ्न । पश्चिम नेपालका थारु समुदायकाे कला, संस्कृति, रिति रिवाज, भेषभुषा सहित परम्परागत रुपमा प्रयाेग हुदै आएका तर, हाल लाेप हुने अवस्थामा पुगेका बस्तुहरु संरक्षण गरेर राखिएको छ । पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चाैधरी संरक्षक रहेकाे याे संग्राहलयमा … Continue reading थारु संग्रहालयमा मुख्यमन्त्रीको अवलोकन (फाेटाे फिचर)

थप पढ्नुहोस् »

कांग्रेसको सिप विकास विभागमा सदस्यहरू मनोनीत

काठमाडौं। नेपाली कांग्रेसको व्यावसायिक सिप विकास विभागमा सदस्यहरू मनोनीत भएका छन् । सभापति शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ ९संशोधन सहित० को धारा २५ (९) बमोजिम गंगालक्ष्मी अवाल प्रमुख रहेको व्यावसायिक सिप विकास विभागमा दश जना सदस्यलाई मनोनयन गरेका हुन् । सभापति देउवाले झापाकी वीना तामाङ, धनुषाका कोमलकान्त झा, भक्तपुरकी प्रतिभा अदुवा श्रेष्ठ, कास्कीकी निशा मल्ल … Continue reading कांग्रेसको सिप विकास विभागमा सदस्यहरू मनोनीत

थप पढ्नुहोस् »

कुबेर शाह स्मृति भलिबल प्रतियोगिताको उपाधि ज्ञानज्योतिलाई

दाङ ।  नेपाली काङ्ग्रेस तुलसीपुर नगर समितिको आयोजनामा सञ्चालित स्वर्गीय कुबेर बहादुर शाह स्मृति कप खुला पुरुष भलिबल प्रतियोगिता २०८१ को उपाधि ज्ञानज्योति मावि तुलसीपुरले जितेको छ। नेपाली काङ्ग्रेस तुलसीपुर नगर कार्यसमितिको आयोजना तथा फेलोसिप  ट्रेनिङ सेन्टर तुलसीपुर दाङको प्राविधिक सहयोगमा सञ्चालित प्रतियोगिताको फाइनल खेलमा ग्रेट अरनिको मावि  तुलसीपुर ३ / ० को सोझो सेटमा पराजित गर्दै … Continue reading कुबेर शाह स्मृति भलिबल प्रतियोगिताको उपाधि ज्ञानज्योतिलाई

थप पढ्नुहोस् »

झुलेनी सेवा समाजको अधिवेशन सम्पन्न

दाङ,५ असोज । झुलेनी सेवा समाज नेपाल दाङको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ। सेवा समाज दाङका अध्यक्ष गोविन्दराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीहरूले संस्थाले स्थापनादेखि गर्दै आएको सामाजिक कामप्रति प्रशंसा व्यक्त गरेका थिए। सो अवसरमा तुलसीपुर चेम्बर अफ कमर्सका अध्यक्ष एवं समाजका सदस्य ऋषिराज भण्डारीले संस्थालाई चलायमान बनाउनका लागि संस्थामा आबद्ध … Continue reading झुलेनी सेवा समाजको अधिवेशन सम्पन्न

थप पढ्नुहोस् »

साओमीले गर्यो तुलसीपुरमै पहिलोपटक रिटेलर मिट

दाङ,५ असोज । दाङको तुलसीपुरमा साओमी कम्पनीका रिलिटेलरहरूको बेला भएको छ। साओमि कम्पनीको एमआईका तुलसीपुर डिलर संचालक शैलेन्द्र कुमार ओलीको अध्यक्ष तथा तुलसीपुर मोबाइल तथा इलेक्ट्रोनिक्स एसोसिएसनका अध्यक्ष खुमन विश्वकर्माको प्रमुख आतिथ्यतामा उक्त भेला भएको हो। मां मोबाइल प्रालीको आयोजनामा भएको कार्यक्रममा कम्पनीका प्रतिनिधि विवेक गुप्ताले सन् २०१० देखि कम्पनीले सेवा दिदै आएको जानकारी गराएका … Continue reading साओमीले गर्यो तुलसीपुरमै पहिलोपटक रिटेलर मिट

थप पढ्नुहोस् »

लमही घाेराही सडक खण्ड अवरुद्ध

दाङ, ५ असोज । लमही-घाेराही सडक खण्ड अवरुद्ध भएको छ । घाेराही उपमहानगरपालिका-३ मुसाेट खाेला उकालाेमा सिमेन्ट उद्योगकाे खरानी बाेकेकाे ट्रक र टिप्पर एक आपसमा ठक्कर खाँदा सडक अवरुद्ध भएको हाे । रा १ क १३४८ नम्बरकाे ट्रक र बा ७ त ५६७७ नम्बरकाे टिप्पर ठाेक्किदा बाटाे अवरुद्ध भएको छ । लमहीबाट घाेराही जाने सवारीसाधन … Continue reading लमही घाेराही सडक खण्ड अवरुद्ध

थप पढ्नुहोस् »

नेपाल जलवायु परिवर्तनले अत्यन्तै जोखिममा

काठमाडौं ,५ असोज । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले नेपाल जलवायु परिवर्तनको प्रभावका कारण अत्यन्तै जोखिममा परेको  बताएका छन्। आज अन्तर्राष्ट्रिय अर्थशास्त्र सम्मेलनलाई सम्बोधन गर्दै उनले नेपालको समृद्ध जैविक विविधता पर्यावरणीय ह्रासका कारण संकटमा परिरहेको बताएका हुन्।  ‘हिमालयको काखमा रहेको हाम्रो देश नेपाल जलवायु परिवर्तनको प्रभावका कारण अत्यन्तै जोखिममा परेको मुलुकमध्ये एक हो। हिमनदीहरू पग्लिने … Continue reading नेपाल जलवायु परिवर्तनले अत्यन्तै जोखिममा

थप पढ्नुहोस् »

रवि लामिछाने भ्रष्टाचारी भएको शंकर पोखरेलको ठोकुवा

दाङ ,५ असोज । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भ्रष्टाचारी भएको ठोकुवा गरेका छन ।गोरखा मिडिया प्रालिमा रविले बिना लगानी १५ प्रतिशत शेयर भएको स्विकार गरेका छन् , विना लगानी शेयर धनीको बिषय नेपालको कानुनले परिकल्पना गरेको छैन्` पोखरेलले भने´, बिना लगानी शेयर लिनु भनेको भ्रष्टाचार  गर्नु हो ।` … Continue reading रवि लामिछाने भ्रष्टाचारी भएको शंकर पोखरेलको ठोकुवा

थप पढ्नुहोस् »

ग्यालेक्सीबाट रबिले १ करोड बढी लिएको खुलासा

काठमाडौँ ,४ असोज ।राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछाने ग्यालेक्सी टेलिभिजनमा रहँदा १ करोड बढी तलब लिएको पाइएको छ। सहकारीको बचत अपचलनको छानबिन गर्न बनेको संसदीय विशेष छानबिन समितिले सार्वजनिक गरेको प्रतिवेदनमा लामिछाने ग्यालेक्सी टेलिभिजनको प्रबन्ध निर्देशक रहँदा १ करोड बढी तलब बुझेको उल्लेख छ। लामिछानेले आर्थिक वर्ष ०७८/०७९मा मात्र ७४ लाख ३६ … Continue reading ग्यालेक्सीबाट रबिले १ करोड बढी लिएको खुलासा

थप पढ्नुहोस् »

पत्रकार महासंघका काबा अध्यक्षले दिए राजीनामा

दाङ,४ असोज । नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष रमेश विष्टले राजीनामा दिएका छन् । असोज १२ गते महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित भएपछि विष्टले राजीनामा दिएका हुन् । आफ्नो राजीनामा उनले भनेका छन्( ‘विधान अनुसार महासघको सदस्यताको फारम नभरेका, शुल्क नबुझाएका, पत्रकारिता क्षेत्रमा रहेको प्रमाण पेश नगरेका, जिल्ला र प्रदेश समितिबाट सिफारिस नभएका करिब साढे … Continue reading पत्रकार महासंघका काबा अध्यक्षले दिए राजीनामा

थप पढ्नुहोस् »