रकम तिरेर रिहा भए सांसद केसी
दाङ,२४ भदौ। लुम्बिनी प्रदेशका सांसद धनबहादुर केसी रिहा भएका छन् । किर्ते मुद्धामा दोषी ठहर भई कारागार चलान भएका सांसद केसी सोमबार रिहा भएका हुन्। केसी कानुन अनुसार कैदको सट्टामा रकम तिरेर रिहा भएको जिल्ला अदालतका निमित्त श्रेस्तेदार राधाकृष्ण रिजालले जानकारी दिए। उनले सोमबार फौजदारी अपराध संहिता २०७४ को दफा १५५ को सुविधा अनुसार १ … Continue reading रकम तिरेर रिहा भए सांसद केसी