बीमा रकम प्रदान
दाङ,२५ साउन। एनआइसी एसिया बैंकले दुर्घटना वापतको १० लाख रुपैयाँ प्रदान गरेको छ । बैंकको राजपुर शाखाले दंगिशरण गाउपालिका वडा नम्बर १ घर भइ राजपुर गाउपालिकामा कार्यरत तारा बिकको परिवारलाई बीमा रकम प्रदान गरेको हो । दुर्घटनामा परि मृत्यु भएका बिकको परिवारलाइ बैंकले सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत उक्त रकम उपलब्ध गराएको हो । स्वर्गीय … Continue reading बीमा रकम प्रदान