राजपुरमा एफटिटिएच सेवा सुरु
दाङ, १४ फागुन । दाङको दुर्गम गाउँपालिका मानिने राजपुरमा आदेखि नेपाल टेलिकमको फाइबर टू द होम (एफटिटिएच) सेवा सुरु भएको छ ।सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले एफटिटिएछ सेवाको उद्घाटन गरेकी हुन् । गाउँपालिकाका अध्यक्ष शरदकुमार बुढाथोकीसँग कुराकानी गरेर एफटिटिएचको अनलाइन उद्घाटन गरेकि हुन। सो क्रममा मन्त्री शर्माले दुर्गममा उच्च गतिको इन्टनेटसहितको दुरसञ्चार सेवा … Continue reading राजपुरमा एफटिटिएच सेवा सुरु