दुर्घटना प्रमाणित गरिदिन सल्यानका प्रहरी अधिकृतले १० हजार मागे
सल्यान । निशुल्क हुने दुर्घटना प्रमाणित गरिदिन सल्यानमा एक प्रहरी अधिकृतले १० हजार मागेकाे खुलेकाे छ । इलाका प्रहरी कार्यालय लुहामका प्रमुख इनिस्पेक्टर श्याम कुमार यादवले सवारी दुर्घटना प्रमाणित गरिदिन १० हजार मागेकाे उजुरी परेकाे हाे । गत फागुन २ गते कपुरकाेट गाउँपालिका ३ तल्लाे बजारमा भएकाे बस दुर्घटनाकाे प्रमाणित गरिदिन् आफुबाट १० हजार मागेकाे … Continue reading दुर्घटना प्रमाणित गरिदिन सल्यानका प्रहरी अधिकृतले १० हजार मागे