समाचार

तुलसीपुरका नगर प्रमुख कोरोना मुक्त

दाङ। तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डे कोरोना मुक्त भएका छन् । नगरप्रमुख पाण्डे र उनका स्वकिय सचिब धर्मराज वलिलाई असोज २० गते कोरोना पुष्टि भएको थियो । कोरोना संक्रमण भएपछि नगर प्रमुख र स्वकिय सचिव १४ दिन होम आईसोलेसनमा बसेर सोमबार दुई हप्ता पछि किटबाट कोरोना परिक्षण गर्दा रिपोट नेगेटिभ आएपछि नगरप्रमुख पाण्डे नियमित … Continue reading तुलसीपुरका नगर प्रमुख कोरोना मुक्त

थप पढ्नुहोस् »

तुलसीपुरमा संचारकर्मीमाथी लुटपाट

दाङ। रेडियो हाम्रो पहुँच एफएम तुलसीपुरमा कार्यरत संचारकर्मी सविता सुनारमाथि लुटपाट भएको छ । कार्यालयबाट काम सकेर घर फर्केने क्रममा आइतबार साँझ ७ बजे तुलसीपुरको गुल्मचोक नजिकै ओम शान्ती सिनेमा हलको अघिबाट लुटपाट भएको हो । संचारकर्मी सुनारको एक थान एन्ड्रोइड मोबाईल, केहि सुनका गरगहना लगायत लुटपाट भएको हो । बाटोमा हिडिरहेकी उहाँमाथि मोटरसाइकलमा आएका … Continue reading तुलसीपुरमा संचारकर्मीमाथी लुटपाट

थप पढ्नुहोस् »

राखेपका नयाँ बोर्ड सदस्यले सपथ लिदै

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का नव नियुक्त बोर्ड सदस्यको शपथ आज (सोमबार) हुने भएको छ । युवा तथा खेलकुद मन्त्रालयले नव–नियुक्त बोर्ड सदस्यको शपथ राष्ट्रिय खेलकुद परिषद् (राखेप)को केन्द्रिय कार्यालय त्रिपुरेश्वरमा दिउँसो २ बजे राखेको छ । मन्त्रीपरिषद्को २९ गते बसेको बोर्ड बैठकले राखेपमा ९ जना बोर्ड सदस्य नियुक्त गरेको थियो । प्रधानमन्त्री केपी … Continue reading राखेपका नयाँ बोर्ड सदस्यले सपथ लिदै

थप पढ्नुहोस् »

थप २९४२ जनामा कोरोना संक्रमण

काठमाण्डाै । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ९४२ जनामा काेभिड–१९ (कोरोना भाइरस)को संक्रमण पुष्टि भएको छ । पछिल्लाे २४ घण्टामा १४ हजार आठ सय ७५ जनाकाे नमुना परीक्षण गरिएकाे मन्त्रालयले जनाएकाे छ । त्यस्तै गएकाे २४ घण्टामा दुई हजार तीन सय २६ जना निकाे भएर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या ९२ हजार एक सय ६६ पुगेको छ ।   … Continue reading थप २९४२ जनामा कोरोना संक्रमण

थप पढ्नुहोस् »

दाङमा चितुवाको छालासहित १ जना पक्राउ

दाङ । दाङमा चितुवाको छाला सहित १ जना पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका ५ धर्नाका ५० वर्षीय इन्द्र बहादुर घर्ती पक्राउ परेका हुन । उनलाई जिल्ला प्रहरी कार्यालय दाङको टोलीले चितुवाको छालाको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा असोज ३० गते साँझ साढे ८ बजे घोराही १५ बाट पक्राउ गरेको हो । कार्यालयका प्रवक्ता सुमित … Continue reading दाङमा चितुवाको छालासहित १ जना पक्राउ

थप पढ्नुहोस् »

घोराहीबाट झन्डै डेढ लाख नगद सहित ५ जुवाडे पक्राउ

दाङ। दाङमा झन्डै डेढ लाख नगदसहित पाँच जुवाडेलाई पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काका अनुसार शनिबार राति ११ बजे घोराही उपमहानगरपालिका वडा नं. १५ जनकल्याण टोल स्थित प्रवीण खत्रीको घरमा जुवा खेलिरहेको अबस्थामा एकलाख ३७ हजार ९ सय ४० नगद सहित पाँच जना पक्राउ परेका हुन। पक्राउ पर्नेमा … Continue reading घोराहीबाट झन्डै डेढ लाख नगद सहित ५ जुवाडे पक्राउ

थप पढ्नुहोस् »

दाङमा टिप्परको ठक्करबाट १ जनाको ज्यान गयो १ गम्भीर घाइते

दाङ – दाङको देउखुरीमा आइतबार दिउँसो टिपरले साइकललाई ठक्कर दिँदा एक जनाकाे ज्यान गएकाे छ भने एक जना गम्भीर घाइते भएका छन् ।  दुर्घटनामा दाङको गढवा गाउँपालिका १ जुराउनीकी २४ वर्षीया जमुना कुमालको ज्यान गएको छ । दुर्घटनामा जमुनाका बुवा ५९ वर्षीय बुद्धिराम कुमाल गम्भीर घाइते हुनुभएकाे छ । टिपरले ठक्कर दिएपछि घाइते भएकी जमुनालाई उपचारका लागि लमहीतर्फ लिजादै गर्दा बाटोमा … Continue reading दाङमा टिप्परको ठक्करबाट १ जनाको ज्यान गयो १ गम्भीर घाइते

थप पढ्नुहोस् »

तुलसीपुरमा कृषकलाई गहुँको बिउँ दिदै वडा कार्यालय

कपिल लामिछाने , दाङ। तुलसीपुर उपममहानगरपालिका वडा नं १८ ले कृषकहरुकाे लागी समय-समयमा बिभिन्न जातका बिउँहरु वितरण गर्दै आईरहेकाे छ । यसै बिच अहिले धानबाली काटेर सकिन लाग्दा तुलसीपुर १८ ले उन्नत जातकाे गहुँकाे बिउँ वितरण गर्न लागेकाे हाे । वडा कार्यालयले मिति २०७७ साल असाेज १२ गतेदेखि गहुँकाे बिउँ लिने कृषकहरुकाे नाम टिपाेट गर्दै … Continue reading तुलसीपुरमा कृषकलाई गहुँको बिउँ दिदै वडा कार्यालय

थप पढ्नुहोस् »

स्कोर्पियो दुर्घटना, ५ जनाको ज्यान गयो

दाङ। उदयपुरको कटारीमा गएराति स्कोर्पियो दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। ३ जना घाइते भएका छन्। भैरहवाबाट ओखलढुंगा जाँदै गरेको बा २० त ७१७१ नम्बरको स्कोर्पियो राति २ बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। मृत्यु हुनेमा ओखलढुंगा मानेभन्ज्याङ गाउँपालिका–९ का ४५ वर्षिय रामबहादुर सार्की र सोही स्थानका २६ वर्षका कर्ण सार्की … Continue reading स्कोर्पियो दुर्घटना, ५ जनाको ज्यान गयो

थप पढ्नुहोस् »

तुलसीपुरका थप ६ जनामा कोरोना पुष्टि

दाङ । तुलसीपुरका थप ६ जनामा शनिबार कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पिसिआर परिक्षण गर्दा तुलसीपुरका वडा नम्बर ५ र ६ का २/२ जना तथा वडा नम्बर १८ र १९ का १/१ जनामा संक्रमण देखिएको हो । त्यस्तै फ्लोअपमा रहेका तुलसीपुर ७ का २ जना पुरूषमा १४ दिनपछि र … Continue reading तुलसीपुरका थप ६ जनामा कोरोना पुष्टि

थप पढ्नुहोस् »