समाचार

श्रीमान श्रीमतीको कोरोना संक्रमणबाट एकैदिन ज्यान गयो

काठमाडौ। कोरोना संक्रमणबाट श्रीमान श्रीमतीको एकै दिन मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय मोरङका अनुसार रंगेली नगरपालिका ४ निवासी एक दम्पतीको कोरोना संक्रमणबाट मंगलवार मृत्यु भएको हो। ८५ वर्षीय श्रीमान र उनकी ८१ वर्षीया श्रीमतीको १२ घन्टाको फरकमा मृत्यु भएको छ । श्रीमानको विराट नर्सिङ होममा र श्रीमतीको मोरङ सहकारी अस्पतालमा मृत्यु भएको रंगेली … Continue reading श्रीमान श्रीमतीको कोरोना संक्रमणबाट एकैदिन ज्यान गयो

थप पढ्नुहोस् »

तुलसीपुरमा संक्रमीत हुनेको संख्या ३९७ पुग्यो , आज थप ९ जनामा कोरोना पुष्टि

तुलसीपुर थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको फिवर क्लिनिकबाट लिइएको स्वावमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको तुलसीपुर उपमहानगरका कोरोना फोकल पर्सन बिमल केसीले बताए । संक्रमित हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ का ४ जना, वडा नं. ६ का २ जना, वडा नं. ७ का एक … Continue reading तुलसीपुरमा संक्रमीत हुनेको संख्या ३९७ पुग्यो , आज थप ९ जनामा कोरोना पुष्टि

थप पढ्नुहोस् »

दाङको बबई नदिमा डुबेर ७ बर्षिया बालिकाको ज्यान गयो

दाङ । दाङको बबई नदीमा डुवेर एक बालिकाको ज्यान गएको छ । ज्यान जानेमा तुलसीपुर १४ लुहाडबरा निवासी रत्न चौधरीकी ७ बर्षिया छोरी कृतिका चौधरी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । मंगलवार दिउँसो आमाछोरी बबई नदीमा कपडा धुन गएको समयमा छोरीको डुवेर ज्यान गएको प्रहरीले बताएको छ । मृतक बालिकाको आमाले कपडा … Continue reading दाङको बबई नदिमा डुबेर ७ बर्षिया बालिकाको ज्यान गयो

थप पढ्नुहोस् »

प्रहरी जवान साउदको शव मोहना नदीमै फेला

धनगढी : प्रहरी सहायक निरीक्षक गोबिन्द विकसँगै वेपत्ता रहेका कैलालीको जुगेडा अस्थायी प्रहरी चौकीमा कार्यरत प्रहरी जवान रामबहादुर साउदको मोहना नदीमै शव फेला परेको छ । शनिबार राती तस्करहरुले प्रहरी सहायक निरीक्षक गोविन्द विकको हत्या गरेपनि जवान साउद भने वेपत्ता थिए ।  जिल्ला प्रहरी कार्यालय कैलालीले पक्राउ गरेकाको प्रारम्भिक बयानका आधारमा जवान साउदको शव फेला परेको … Continue reading प्रहरी जवान साउदको शव मोहना नदीमै फेला

थप पढ्नुहोस् »

लमहीमा होम आइसोलेसनमै १ पुरूषको ज्यान गयो

दाङ । देउखुरीको लमही नगरपालिका–५ का एक व्यक्तिको होम आइसोलेसनमै बसेको बेला घरमै मृत्यु भएको छ । लमही बजारमा घर भएका ४३ वर्षीय पुरुषको मंगलबार बिहान घरमै मृत्यु भएको हो । उनी जन्डिसको बिरामी थिए । काठमाडौंमा जण्डिसको उपचार गराएर एक हप्ता अगाडि उनी लमहीस्थित घर फर्किएका थिए । घर आइसकेपछि कोरोना परीक्षण गर्दा श्रीमान–श्रीमती … Continue reading लमहीमा होम आइसोलेसनमै १ पुरूषको ज्यान गयो

थप पढ्नुहोस् »

तुलसीपुरमा १० संक्रमीत थपिए , शिक्षक देखि बैंकका कर्मचारी सम्म कोरोना संक्रमण

दाङ। तुलसीपुरमा सोमबार १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको स्वाब परिक्षणमा २ महिला र ८ पुरुष गरी १० जनामा संक्रमण पुष्टि भएको हो । उपमहानगरपालिकाका कोरोना फोकल पर्सन बिमल केसीका अनुसार वडा नम्बर २, ५ , ६ , ७ , १७ र १८ मा संक्रमण पुष्टि भएको … Continue reading तुलसीपुरमा १० संक्रमीत थपिए , शिक्षक देखि बैंकका कर्मचारी सम्म कोरोना संक्रमण

थप पढ्नुहोस् »

दाङको बबईमा १५ जनामा कोरोना पुष्टि , गाउपालिकाका अध्यक्ष कोरोना मुक्त

दाङ। दाङको बबई गाउपालिकाका अध्यक्ष भुवनेश्वर पौडेल कोरोना मुक्त भएका छन । गत असोज २३ गते स्वाव संकलन गरि २६ गते आएको रिपोर्ट पोजेटिभ देखिएपछी आइसोलेसनमा बसेका पौडेलको दोस्रो रिपोर्ट नेगेटिभ देखिएको हो । यस्तै बबई गाउपालिकामा सोमबार १५ जनामा कोरोना पुष्टि भयको छ । अध्यक्षसहित ५ जनामा कोरोना पुष्टि भएपछी गत असोज २८ गते … Continue reading दाङको बबईमा १५ जनामा कोरोना पुष्टि , गाउपालिकाका अध्यक्ष कोरोना मुक्त

थप पढ्नुहोस् »

तुलसीपुर उपमहानगरको झन्डै ४ करोडमा प्रशासकीय भवन बन्दै

दाङ। तुलसीपुर उपमहानगरपालिकाको प्रशासकीय भवनको शिलन्यास गरिएको छ । स्थानीय सरकारका रुपमा परिवर्तन भएपनि पुरानै भवनबाट सबै सेवा दिदै आएको भवनको नगरप्रमुख घनश्याम पाण्डे र उपप्रमुख माया शर्माले संयुक्त रुपमा शिलन्यास गरेका हुन् । भवनको शिलन्यास गर्दै नगरप्रमुख पाण्डेले नयाँ भवन निर्माणसँगै जनताले सहज रुपमा सेवा पाउने विश्वास व्यक्त गरे । उपमहानगरपालिकाभित्र कोठा सिमित हुँदा … Continue reading तुलसीपुर उपमहानगरको झन्डै ४ करोडमा प्रशासकीय भवन बन्दै

थप पढ्नुहोस् »

थप ३७९० संक्रमित, २३३५ जना डिस्चार्ज

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ७ सय ९० जना कोरोना संक्रमित थपिएका छन् । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको प्रेस ब्रिफिङका क्रममा प्रवक्ता प्रा डा. जागेश्वर गौतमले १५ हजार ७ सय १४ जनामा गरिएको पीसीआर परीक्षणका क्रममा सो संख्यामा कोरोना संक्रमित भेटिएको जानकारी दिए। यस्तै पछिल्लो २४ घण्टामा २ हजार ३ … Continue reading थप ३७९० संक्रमित, २३३५ जना डिस्चार्ज

थप पढ्नुहोस् »

लोकसेवाले लिने सम्पूर्ण परीक्षा स्थगित

दाङ। लोक सेवा आयोगले कात्तिक १६ गतेदेखि लिने सम्पूर्ण लिखित परीक्षा स्थगित गरेको छ । आयोगले सोमबार एक सूचना जारी गर्दै कोरोना महामारीका कारण परीक्षमा सहभागी हुने उम्मेदवारहरुमा सिर्जना भएको भय र आयोगका कर्मचारीहरुमा समेत संक्रमण पुष्टि भएका कारण अर्को सूचना जारी नभएसम्मका लागि परीक्षा स्थगित गरिएको जानकारी दिएको हो । परीक्षा व्यवस्थापनमा जनशक्ति खटाउन … Continue reading लोकसेवाले लिने सम्पूर्ण परीक्षा स्थगित

थप पढ्नुहोस् »