पुनर्स्थापना पछि प्रतिनिधि सभाको पहिलो बैठक बस्दै
काठमाण्डौ । पुन:स्थापनापछि प्रतिनिधिसभाको पहिलो पहिलो बैठक आज बस्दै छ । गएको पुस ५ गते विघटनको घोषणा भएको प्रतिनिधिसभालाई सर्वोच्च अदालतले गएको २३ गते पुनःस्थापना गरिदिएको थियो । संसद पुनःस्थापना भएको १३ दिनभित्र बैठक बोलाउन सर्वोच्चले आदेश दिएकाले आज दिउँसो ४ बजेका लागि बैठक आह्वान गरिएको हो । आजको बैठकमा ८ वटा सम्भावित कार्यसूची प्रस्ताव … Continue reading पुनर्स्थापना पछि प्रतिनिधि सभाको पहिलो बैठक बस्दै