चेन्नईकाे तेस्राे जित
इण्डियन प्रिमियर लिग आईपीएलमा सनराइजर्स हैदराबाले पाँचौ हार बेहोरेको छ । मंगलबार राति भएको खेलमा हैदरावाद २० रनले पराजित भयो । टस जितेर पहिले ब्याटिङ गरेको चेन्नेईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६७ रन बनायो । जवाफमा हैदरावाद २० ओभरमा ८ विकेट गुमाउँदा एक सय ४७ रनमा रोकियो । जारी प्रतियोगितामा हैदरावादको पाँचौ … Continue reading चेन्नईकाे तेस्राे जित