सोमबार ४ हजार ४७ जनामा कोरोना पुष्टि
काठमाण्डाै । नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या १ लाख ११ हजार आठ सय दुई पुगेकाे छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार साेमबार ४ हजार ४७ जनामा सङ्क्रमण पुष्टि भएकाे हाे । पछिल्लाे २४ घण्टामा १४ हजार पाँच सय ३० जनाकाे नमुना परीक्षण गरिएकाे मन्त्रालयले जनाएकाे छ । त्यस्तै गएकाे २४ घण्टामा १ हजार चार सय ७३ … Continue reading सोमबार ४ हजार ४७ जनामा कोरोना पुष्टि