‘घर मात्र होइन, सपना पनि भत्काइयो’: दुर्गा प्रसाईं
काठमाडौ,२६ वैशाख । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले प्रधानमन्त्री बालेन शाहमाथि नागरिकको घरसँगै सपना पनि भत्काएको आरोप लगाएका छन्। उनले निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टीलाई मतदान गरेका मतदाता पछुताउन थालेको दाबी गरे। विदेशमा रहेका नेपालीले परिवारलाई ‘घण्टी’ चुनाव चिह्नमा मतदान गर्न दबाब दिएको उल्लेख गर्दै अहिले “घर नै नभएको अवस्थामा … Continue reading ‘घर मात्र होइन, सपना पनि भत्काइयो’: दुर्गा प्रसाईं