नेकपा सचिवालय बैठक १० दिनपछि बस्ने निर्णय गर्दै सम्पन्न
काठमाडौं : सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक १० दिनपछि बस्ने निर्णय गर्दै सम्पन्न भएको छ। कात्तिक २८ गतेको बैठकको निर्णय अनुसार बुधबार दिउँसो १ बजेपछि बसेको बैठक भर्खरै सम्पन्न भएको हो। कात्तिक २८ गतेको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अध्यक्ष केपी ओलीमाथि दर्जनौं आरोप लगाउँदै १९ पृष्ठको प्रस्ताव पेस गरेपछि शीर्ष नेताकै … Continue reading नेकपा सचिवालय बैठक १० दिनपछि बस्ने निर्णय गर्दै सम्पन्न