११ वर्षीया बालिकामाथि जबरजस्ती करणीको आरोपमा एक युवा पक्राउ
दाङ,३ असार । प्रहरीले बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ। दाङको तुलसीपुर उपमहानगरपालिकास्थित एक घरमा ११ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा उनलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका निवासी २२ वर्षीय चुडामणी डाँगी रहेका छन्। उनले बालिकामाथि जबरजस्ती करणी गरेको आरोप लागेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। प्रहरीका … Continue reading ११ वर्षीया बालिकामाथि जबरजस्ती करणीको आरोपमा एक युवा पक्राउ