नाइजेरिया अपहरणमा परेका ३१ जनाको उद्धार
काठमाडौँ,२३चैत । नाइजेरियाको सैनिक बलले कादुना राज्यको उत्तरपश्चिमी क्षेत्रमा ईस्टर पर्वको अवसरमा अपहरण गरिएका ३१ जनालाई उद्धार गरेको घोषणा गरेको छ । कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको छ । क्यालेब बावा माआजीका अनुसार, स्थानीय क्याथोलिक र इभान्जेलिकल चर्चहरूमा आक्रमण भएको थियो । अपहरणको घटना अबुजाबाट करिब १०० किलोमिटर उत्तरमा रहेको अरिको गाउँमा घट्यो । यसअघि … Continue reading नाइजेरिया अपहरणमा परेका ३१ जनाको उद्धार