एक सातामा ६१४ इभी नेपाल भित्रिए
काठमाडौ,१५ जेठ । नेपाल–चीन उत्तरी कोरलानाका हुँदै एक सातामा ६१४ वटा विद्युतीय सवारीसाधन (इभी) नेपाल भित्रिएका छन्। मुस्ताङ भन्सार कार्यालयका अनुसार ७ जेठदेखि १५ जेठसम्म कोरलानाका हुँदै ती इभी भित्रिएका हुन्। भन्सार प्रमुख विदुर चुँडालका अनुसार सबै इभीको जाँचपास भइसकेको छ र ती सवारीसाधन बिवाइडी कम्पनीका रहेका छन्। भित्रिएका इभीमध्ये केही जोमसोमसम्म आइपुगेका छन् भने … Continue reading एक सातामा ६१४ इभी नेपाल भित्रिए