जंगली च्याउ खाँदा दुई बालबालिकाको मृत्यु : एक गम्भीर
चितवन,३ जेठ । जंगली च्याउ खाँदा चितवनमा दुई बालबालिकाको मृत्यु भएको छ। एक जनाको अवस्था गम्भीर छ। चितवनको इच्छाकामना गाउँपालिका–१ कुलबाङगका ९ वर्षीया नमुना चेपाङ र ११ वर्षीय सञ्जय चेपाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए। उनका अनुसार नमुनाको जेठ १ गते मृत्यु भएको हो भने सञ्जयको शनिबार … Continue reading जंगली च्याउ खाँदा दुई बालबालिकाको मृत्यु : एक गम्भीर