स्वास्थ्य

कोभिड परिक्षणको कीट अभाव

कैलाली, २२जेठ। सुदूरपश्चिम प्रदेशमा कोभिड परीक्षण किटको अभावका कारण भारतसँग जोडिएका सीमा नाकाहरूमा कोभिड परीक्षण प्रभावित भएको छ। गौरीफन्टा र गड्डाचौकी नाकाबाट नेपाल फर्किने यात्रुहरूमध्ये केहीमा संक्रमण देखिए पनि किट अभावका कारण थप परीक्षण हुन नसकेको हो। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका महामारी सम्पर्क व्यक्ति हेमराज जोशीका अनुसार बुधबार कैलालीस्थित गौरीफन्टा नाकाबाट नेपाल प्रवेश गरेका ३६ … Continue reading कोभिड परिक्षणको कीट अभाव

थप पढ्नुहोस् »

प्रेस युनियनको स्थापना दिवसमा ७५ जनाको स्वास्थ्य परीक्षण

दाङ,१५ जेठ। नेपाल प्रेस युनियनको ३४औं स्थापना दिवसको अवसरमा पत्रकारहरुको स्वास्थ्य परीक्षण तथा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ। प्रेस युनियन दाङ शाखाले जिल्लामा कृयाशिल पत्रकारहरु नि:शुल्क स्वास्थ्य परिक्षण गरेर स्थापना दिवस मनाएको हो। कार्यक्रम नेपाल प्रेस युनियन दाङ शाखाका अध्यक्ष नारायण खड्काको अध्यक्षता तथा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री माननीय दिल्लीबहादुर चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको … Continue reading प्रेस युनियनको स्थापना दिवसमा ७५ जनाको स्वास्थ्य परीक्षण

थप पढ्नुहोस् »

तुलसीपुरमा पत्रकारहरुको निशुल्क स्वास्थ्य परीक्षण गरिदै

दाङ,१५ जेठ । नेपाल प्रेस युनियनको ३४ औं स्थापना दिवसको अवसरमा दाङ शाखाले बिहीबार दिउँसो तुलसीपुरमा पत्रकारका लागि निशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम आयोजना गर्ने भएको छ । तुलसीपुरस्थित ‘ द पार्क क्याफे’मा दिउँसो २ बजेपछि आयोजना गरिने निशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम जिल्ला जनश्वास्थ्य कार्यालय दाङ, रक्त सञ्चार केन्द्र तुलसीपुर र राप्ती प्रादेशिक अस्पतालको प्राबिधिक सहयोगमा … Continue reading तुलसीपुरमा पत्रकारहरुको निशुल्क स्वास्थ्य परीक्षण गरिदै

थप पढ्नुहोस् »

काभ्रेका सातजनामा कोरोना

काठमाडौँ,१४ जेठ । नेपालमा पुनः कोरोना भाइरसको संक्रमण देखापरेको छ । एकसाताको अवधीमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरू सबै काभ्रेका हुन्। उनीहरूलाई धुलिखेलमा परीक्षण गर्दा कोरोना भाइरस संक्रमण देखिएको हो। यद्यपि उनीहरूलाई देखिएको भाइरस नयाँ भेरियन्ट हो वा पुरानो भेरियन्ट भन्नेबारे केही थाहा भएको छैन। भारतलगायत छिमेकी मुलुकहरूमा कोरोना भाइरस फैलिरहेका … Continue reading काभ्रेका सातजनामा कोरोना

थप पढ्नुहोस् »

नवनियुक्त अध्यक्षको पदभारः अस्पतालको सेवा प्रवाह व्यवस्थित गर्न कठिनाइ रहेको गुनासो

दाङ, १३ जेठ । राप्ती प्रादेशिक अस्पतालको सेवा प्रवाह व्यवस्थित गर्न आवश्यक पूर्वाधार, उपकरण र जनशक्तिको व्यवस्थापनमा पटक–पटक छलफल र बहस भइरहँदा पनि आवश्यक सुधार अझै अपूर्ण छन्। वर्षौँदेखि उठाइएका सिटी स्क्यान र आइसियु जस्ता महत्वपूर्ण उपकरणको अभावले अस्पतालमा सेवा प्रवाह प्रभावित भइरहेको सरोकारवाला बताउँछन् । अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीहरूले सरकारको बार्षिक बजेट कार्यक्रममा अस्पतालका … Continue reading नवनियुक्त अध्यक्षको पदभारः अस्पतालको सेवा प्रवाह व्यवस्थित गर्न कठिनाइ रहेको गुनासो

थप पढ्नुहोस् »

थर्ड आइ नेपाल दाङद्वारा रक्तदान कार्यक्रम

दाङ,१० जेठ । दाङको तुलसीपुरमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ। थर्ड आई नेपालको आयोजनामा , नेपाल सोसाइटी तुलसीपुर शाखाको प्राविधिक सहयोग र फ्रेन्ड फिटनेस एन्ड सप्लायर्सको समन्वयमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा २३ जनाले रगतदान गरेका छन्। थर्ड आई नेपाल दाङका अध्यक्ष बसन्त गिरीका अनुसार संस्थाले नियमित रूपमा रक्तदान जस्ता सामाजिकआर्थिक कार्यक्रम गर्दै … Continue reading थर्ड आइ नेपाल दाङद्वारा रक्तदान कार्यक्रम

थप पढ्नुहोस् »

महिनावारी स्वास्थ्य तथा सरसफाइसम्बन्धी शिविर सञ्चालन

दाङ,९ जेठ । तुलसीपुरमा किशोरीहरुका लागि महिनावारी स्वास्थ्य तथा सरसफाइसम्वन्धी शिविर सञ्चालन भएको छ । तुलसीपुर नगर जेसीजको आयोजनामा र मेट्रो प्याथ ल्याब तथा मेट्रो सिटी पोलिक्लिनिक एण्ड डाइग्नोस्टिक सेन्टरको प्राविधिक सहयोगमा किशोरी लक्षित महिनावारी स्वास्थ्य तथा सरसफाइसम्बन्धी सचेतना शिविर सम्पन्न भएको हो । तुलसीपुर उपमहानगरपालिका वडा नं। ९ स्थित माध्यमिक विद्यालय दोघरेमा अध्ययनरत कक्षा … Continue reading महिनावारी स्वास्थ्य तथा सरसफाइसम्बन्धी शिविर सञ्चालन

थप पढ्नुहोस् »

लुम्बिनीका १४ अस्पतालमा अध्यक्ष नियुक्त, राप्ती प्रादेशिकमा लामिछाने

दाङ । लुम्बिनी प्रदेश अन्तर्गतका अस्पताल विकास समितिहरूमा अध्यक्ष नियुक्त गरिएको छ। लुम्बिनी प्रदेश सरकारले प्रदेशभित्र रहेका १४ वटा जिल्ला तथा प्रादेशिक अस्पतालहरूमा अध्यक्ष नियुक्त गरेको हो।लुम्बिनी प्रादेशिक अस्पताल , राप्ती प्रादेशिक अस्पताल लगायतका जिल्ला अस्पतालहरूमा नयाँ अध्यक्ष चयन गरिएको लुम्बिनी प्रदेश सरकारले जनाएको छ। प्रदेशका १४ वटा सरकारी अस्पताल रहेका छन । ती अस्पतालमा  … Continue reading लुम्बिनीका १४ अस्पतालमा अध्यक्ष नियुक्त, राप्ती प्रादेशिकमा लामिछाने

थप पढ्नुहोस् »

तुलसीपुर कारागारमा स्वास्थ्य शिविर : नसर्ने रोगका विरामी धेरै

दाङ ।दाङको तुलसीपुर कारागारमा नसर्ने रोग सम्बन्धिको स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । लुम्बिनी प्रदेश सरकार स्वास्थ्य निर्देशनालय र जिल्ला स्वास्थ्य कार्यालय दाङको आयोजनामा तुलसीपु कारागारका शिविर सञ्चालन गरिएको हो । कारागारमा रहेका ५ सय कैदीबन्दीहरुलाई दुइदिन लगाएर नसर्ने रोग सम्बन्धिको परीक्षण, परामर्श र रोकथामको विषयमा शिविर सञ्चालन गरिएको स्वास्थ्य कार्यालय दाङका प्रमुख किशोर कुमार … Continue reading तुलसीपुर कारागारमा स्वास्थ्य शिविर : नसर्ने रोगका विरामी धेरै

थप पढ्नुहोस् »

बैकको स्थापना दिवसमा रक्तदान

दाङ। सिटिजन्स बैंक को १८ औ स्थापना दिबसको अबसरमा सिटिजन्स बैंक  तुलसीपुर शाखाले रक्तदान  कार्यक्रम  गरेको छ। रक्तसन्चार केन्द्र तुलसीपुरको प्राबिधिक सहयोगमा  बैंक परिसरमा कार्यक्रममा २० जनाले रक्तादान गरेका शाखा प्रमुख घनश्याम भन्डारीले जानकारी दिए । रगतको अभाबमा कसैले अकालमै ज्यान गुमाउन न परोस भन्ने उद्धेश्यले सस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत सस्थाले विभिन्न समयमा विविध कार्य … Continue reading बैकको स्थापना दिवसमा रक्तदान

थप पढ्नुहोस् »