आगलागी क्षेत्रमा स्वास्थ्यकर्मी संघको स्वास्थ्य शिबिर
दाङ,२८ वैशाख । नेपाल स्वास्थ्यकर्मी संघ दाङले शुक्रबार राजपुर गाउँपालिकाकाे हाडबासमा भएकाे आगलागि क्षेत्रमा आगलागी प्रभावितहरूकाे लागि स्वास्थ्य शिबिर सञ्चालन गरेको छ । बैशाख १६ गते आगलागि भएको थियो । स्वास्थ्य शिबिरमा १६३ जनाले सेवा लिएका थिए । कार्यक्रममा २ जना चिकित्सक सहित १५ जना स्वास्थ्यकर्मीहरू परिचालन भएका थिए । नेपाल स्वास्थ्यकर्मी संघका अध्यक्ष हरि … Continue reading आगलागी क्षेत्रमा स्वास्थ्यकर्मी संघको स्वास्थ्य शिबिर