स्वास्थ्य

देशैभर कठ्याङ्ग्रिदो चिसो

देशका धेरै ठाउँमा बाक्लो हुस्सु, कुहिरो लागेको छ । बिहानैदेखि देशका धेरै ठाउँमा बाक्लो हुस्सु, कुहिरो लागेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार काठमाण्डौ उपत्यकासहित पहाडी क्षेत्रमा लागेको हुस्सु बिस्तारै हटेर घाम लाग्ने सम्भावना छ । तर, तराईका जिल्लामा लागेको हस्सु, कुहिरो हट्न समय लाग्ने छ । बाक्लो हुस्सुका कारण तराईमा कठ्याङ्ग्रिँदो चिसो छ । … Continue reading देशैभर कठ्याङ्ग्रिदो चिसो

थप पढ्नुहोस् »

नेपालमा ओमिक्रोन : विमानस्थलमा पिसिआर रिपोर्ट नेगेटिभ, १७ दिनपछि संक्रमण पुष्टि

काठमाण्डाै । नेपालमा दुईजनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको छ । ओमिक्रोन पुष्टि भएका ६६ वर्षीय ती व्यक्ति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै मंसिर ३ (१९ नोभेम्बर) मा नै नेपाल आएका थिए । २४ नोभेम्बरमा मात्र विश्व स्वास्थ्य संगठनले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन देखिएको पुष्टि गरेको थियो । दक्षिण अफ्रिकामा ९ नोभेम्बरमा लिइएको नमुना परीक्षण … Continue reading नेपालमा ओमिक्रोन : विमानस्थलमा पिसिआर रिपोर्ट नेगेटिभ, १७ दिनपछि संक्रमण पुष्टि

थप पढ्नुहोस् »

भारतमा पनि भेटियाे ‘ओमिक्राेन’ भेरिएन्ट

भारतमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ । कर्नाटकमा दुई जनामा कोरोनाको नयाँ सङ्क्रमण ओमिक्रोन देखिएको त्यहाँका केन्द्रीय स्वास्थ्य मन्त्रालयका संयुक्त सचिव लव अग्रवालले जानकारी दिनुभएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।  नयाँ भेरियन्टकाे सङ्क्रमण पुष्टि हुनेमा ६६ वर्ष र ४६ वर्षका व्यक्ति रहेका केन्द्रीय स्वास्थ्य मन्त्रालयका संयुक्त सचिव अग्रवालले बताउनुभयाे ।   पत्रकार सम्मेलनमा मन्त्रालयका … Continue reading भारतमा पनि भेटियाे ‘ओमिक्राेन’ भेरिएन्ट

थप पढ्नुहोस् »

तुलसीपुरमा भेरोसेलको दोस्रोमात्रा कात्तिक ५ र ६ गते लगाईने

दाङ। तुलसीपुरमा कोरोना भाइरस विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा लगाइने भएको छ । भेरोसेल खोपको पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा यहीं कार्तिक ५ र ६ गते लगाउन लागेको तुलसीपुर उपमहानगरपालिकाका कोरोना फोकल पर्सन बिमल केसीले जानकारी दिनुभएको छ । तुलसीपुरका १९ वटै वडाका स्वास्थ्य संस्थाबाट यस अघि असोजको ९, १०, ११ गते भरोसेल खोपको पहिलो … Continue reading तुलसीपुरमा भेरोसेलको दोस्रोमात्रा कात्तिक ५ र ६ गते लगाईने

थप पढ्नुहोस् »

काेराेना पुष्टि हुने भन्दा निकाे हुने झन्डै तीन गुणा बढी

काठमाण्डाै । पछिल्लो २४ घण्टामा काेराेना सङ्क्रमण पुष्टि हुने भन्दा निकाे हुनेकाे सङ्ख्या झन्डै तीन गुणा बढी भएकाे छ । २४ घण्टामा एक हजार ९५ जना नयाँ सङ्क्रमित थपिएकामा दुई हजार नौ सय ५७ जना निको भएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । दुई हजार नौ सय ५७ जनासहित नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख … Continue reading काेराेना पुष्टि हुने भन्दा निकाे हुने झन्डै तीन गुणा बढी

थप पढ्नुहोस् »

तुलसीपुरमा बौलाहा कुकुरले टोकेका पशुहरूलाई रेबिज बिरुद्धको खोप लगाइयो

दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर २ का विभिन्न स्थानमा केहिदिन अघि बौलाहा कुकुरले टोकेका पशुहरूलाई आज रेबिज बिरुद्धको खोप लगाइएको छ । तुलसीपुर उपमहानगरपालिका पशु सेवा शाखाको आयोजना एवम् २ नम्बर वडा कार्यालयको सहकार्यमा आज वडा भरिका घरपालुवा कुकुर एवम् कुकुरले टोकेका भेडा, बाख्रा, सुँगुर लगायतका ५२ वटा जनावरहरूलाई रेबिज बिरुद्धको खोप लगाइएको हो … Continue reading तुलसीपुरमा बौलाहा कुकुरले टोकेका पशुहरूलाई रेबिज बिरुद्धको खोप लगाइयो

थप पढ्नुहोस् »

कोरोना संक्रमित संख्या दोस्रो लहर सुरु भएयता सबैभन्दा कम

काठमाडौं । पछिल्लो २४ घण्टामा ९९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६१३७ पीसीआर परीक्षणमा ७७७ जना र ३७०३ एन्टिजेन परीक्षणमा २१७ जना गरी ९९४ जनामा संक्रमण पुष्टि भएको हो । यो संख्या गत चैतमा कोरोना महामारीको दोस्रो लहर सुरु भएयताको सबैभन्दा कम हो । पछिल्लो २४ घण्टामा … Continue reading कोरोना संक्रमित संख्या दोस्रो लहर सुरु भएयता सबैभन्दा कम

थप पढ्नुहोस् »

तुलसीपुरका विभिन्न बिद्यालयमा विद्यार्थीलाई कोरोना विरुद्धको खोप लगाइने

दाङ । दाङमा कक्षा १२ को परीक्षा दिन लागेका विद्यार्थीहरुलाई कोरोना विरुद्धको खोप दिने तयारी थालीएको छ । यहि भदौ ३० गतेबाट परीक्षार्थीहरुले होम सेन्टरबाट नै परीक्षा दिन थालेका छन । यसका लागी तुलसीपुर क्षेत्रमा २ दिन खोप अभियान सञ्चालन गर्न लागीएको कोरोना फोकल पर्सन बिमल केसीले जानकारी दिनुभएको छ । जस अनुसार भदौ २७ … Continue reading तुलसीपुरका विभिन्न बिद्यालयमा विद्यार्थीलाई कोरोना विरुद्धको खोप लगाइने

थप पढ्नुहोस् »

बौलाह कुकुरले टोक्दा तुलसीपुरमा दर्जन बढि घाइते

दाङ । तुलसीपुरमा बौलाह कुकुरले टोक्दा १५ जना घाइते भएका छन् । घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका–२ बालापुर निबासी २६ बर्षकी दिलमाया नेपाली, ३५ बर्षकी कुमारी विक, २४ बर्षका प्रेम चौधरी, कुमालगडी निबासी २५ बर्षका छाँया वली, ४५ बर्षका मदन चौधरी रहेका छन् । त्यसैगरी तुलसीपुर उपमहानगरपालिका –८ अश्वारा निबासी ७६ बर्षका नन्दकुमार आचार्य, १० बर्षकी … Continue reading बौलाह कुकुरले टोक्दा तुलसीपुरमा दर्जन बढि घाइते

थप पढ्नुहोस् »

दाङमा थप १५ जनामा कोरोना पुष्टि

दाङ। दाङमा मंगलबार थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा ५० जनाको पिसिआर जाँच गर्दा १२ जना महिला र ३ जना पुरुषमा कोरोना पुष्टि भएको हो । संक्रमित हुनेहरुमा घोराहीका ७ जना, तुलसीपुर र लमहीका ३,३ जना र शान्तिनगरका २ जना रहेका छन् । अहिले सम्म दाङमा बैशाख … Continue reading दाङमा थप १५ जनामा कोरोना पुष्टि

थप पढ्नुहोस् »