स्वास्थ्य

तुलसीपुरमा एकै घरका ९ जनामा कोरोना पुष्टि

दाङ। तुलसीपुरमा एकै घरका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार थपिएका १५ संक्रमीत मध्य १५ महिनाका शिशुदेखि ७० वर्ष उमेर समूहका रहेको तुलसीपुरका कोरोना फोकल पर्सन विमल केसीले जानकारी दिए । संक्रमीत मध्य तुलसीपुर १ का १ जना महिला, वडा नं. २ का ९ जनामध्यबाट ५ जना महिला र ४ जना पुरुष, … Continue reading तुलसीपुरमा एकै घरका ९ जनामा कोरोना पुष्टि

थप पढ्नुहोस् »

दाङमा एकैदिन ४१ जनामा कोरोना पुष्टि

दाङ। दाङमा आईतवार मात्र ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा १ सय जनामा गरिएको पिसिआर परिक्षणमा ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा घोराहीका २८ , तुलसीपुर ६ , लमहीका ६ , र बबईका १ जना रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रले जनाएको छ । आज … Continue reading दाङमा एकैदिन ४१ जनामा कोरोना पुष्टि

थप पढ्नुहोस् »

विद्यार्थीले पनि पाउने भए कोरोना खोप

काठमाडौं । सरकारले त्रिभुवन विश्व विद्यालयले सञ्चालन गरिरहेको परीक्षामा सहभागी विद्यार्थीहरुलाई कोभिड–१९ विरुद्धको खोप दिने भएको छ । स्वास्थ्य सेवा विभागको बाल कल्याण तथा खोप महाशाखाका प्रमुख डा. झलक शर्मा गौतमका अनुसार त्रिविद्वारा सञ्चालित परीक्षामा सहभागी विद्यार्थीहरुलाई तत्काल खोप दिने निर्णय भएको हो । खोप लगाउने विद्यार्थीले अनिवार्य रुपमा प्रवेश पत्र साथमा लैजानु पर्ने डा. … Continue reading विद्यार्थीले पनि पाउने भए कोरोना खोप

थप पढ्नुहोस् »

देशभर झन्डै ४ हजार जनामा कोरोना संक्रमण ,३७ जनाको ज्यान गयो

दाङ। देशभर पछिल्लो २४ घण्टामा ३,९३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११,८७० पीसीआर परीक्षणमा ३००७ जना र ६,५३८ एन्टिजेन परीक्षणमा ९३१ जना गरी ३९३८ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या २०१२ रहेको छ भने ३७ जनाको मृत्यु भएको छ … Continue reading देशभर झन्डै ४ हजार जनामा कोरोना संक्रमण ,३७ जनाको ज्यान गयो

थप पढ्नुहोस् »

तुलसीपुर मेट्रो हस्पिटललाई ४६ लाख बढीको स्वास्थ्य सामग्री सहयोग

दाङ। तुलसीपुर मेट्रो हस्पिटललाई चु जी फाउण्डेसन ताइवानले ४६ लाख बढीको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । एक्सरे, भेन्टिलेटर लगाएतका स्वास्थ्य सामग्री फाउण्डेसनका नेपाल प्रतिनिधी मुकुन्द विष्टले एक कार्यक्रमका बिच तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेलाई हस्तान्तरण गर्नु भएको हो । ठूलो मात्रामा स्वास्थ्य उपकरण सहित स्वास्थ्य सामग्री पाएपछि नगर प्रमुख घनश्याम पाण्डेले सहयोगी दाता … Continue reading तुलसीपुर मेट्रो हस्पिटललाई ४६ लाख बढीको स्वास्थ्य सामग्री सहयोग

थप पढ्नुहोस् »

दाङमा थप १९ जनामा कोरोना पुष्टि

दाङ। दाङमा आज थप १९ जनामा कोरोना पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा ६० जनामा गरिएको पिसिआर जाँचमा १३ जना महिला र ६ जना पुरुषमा कोरोना पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा घोराहीका ११ जना, तुलसीपुरका ७ जना, लमहीका १ जना रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ । … Continue reading दाङमा थप १९ जनामा कोरोना पुष्टि

थप पढ्नुहोस् »

देशभर झन्डै ४ हजार जनामा कोरोना पुष्टि

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा ३ हजार ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १२ हजार ६५५ पीसीआर परीक्षण गर्दा २ हजार ७२६ जना र ४ हजार ८६३ एन्टिजेन परीक्षण गर्दा १ हजार १७३ गरी ३ हजार ८९९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा … Continue reading देशभर झन्डै ४ हजार जनामा कोरोना पुष्टि

थप पढ्नुहोस् »

थप २ हजार ८ सय ३८ जनामा काेराेना पुष्टि

काठमाण्डाै । नेपालमा पछिल्लो २४ घण्टामा दुई हजार आठ सय ३८ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । आठ हजार सात सय १५ जनाको पीसीआर र तीन हजार नौ सय एक जनाको एन्टिजेन परीक्षण गर्दा दुई हजार आठ सय ३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।  योसहित नेपालमा … Continue reading थप २ हजार ८ सय ३८ जनामा काेराेना पुष्टि

थप पढ्नुहोस् »

तुलसीपुरको खोप केन्द्रमा तनाव, जनप्रतिनिधि भए आक्रोसित (भिडियो)

दाङ । तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालमा राखिएको खोप केन्द्रमा कोरोना विरुद्धको खोप वितरणमा अनियमितता भएको भन्दै जनप्रतिनिधि आक्रोसित भएका छन् । तुलसीपुरमा हिजोदेखि खोप लगाउन शुरु गरिएको थियो । भिडियो हेर्नुहोस्

थप पढ्नुहोस् »

दाङमा भोलिदेखी कोरोना विरुद्धको खोप लगाईने

दाङ। दाङमा भोलि (आईतवार) देखी कोरोना भाईरस विरुद्धको खोप लगाईने भएको छ । स्वास्थ्य कार्यालय दाङको अनुसार जिल्लामा १९ हजार भाईल भेरोसेल खोप आएको छ । उक्त खोपले ३८ हजार नागरिकलाई लगाउने मिल्नेछ । सोहि अनुसार जिल्लाका दश वटै स्थानिय पालिकाका ५५ बर्ष माथिका सवै नागरिकलाई खोप दिईनेछ । यस्तैगरी लक्षित समुह अन्र्तगत शिक्षक,कर्मचारी, यातायात … Continue reading दाङमा भोलिदेखी कोरोना विरुद्धको खोप लगाईने

थप पढ्नुहोस् »