स्वास्थ्य

दाङमा २२ कोरोना संक्रमीत थपिए

दाङ। दाङमा आज थप २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा एक सय जनामा पिसिआर परिक्षण गर्दा ५ महिला र १७ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा घोराहीका १२ जना, तुलसीपुरका १ जना , लमहीका ८ जना र बंगलाचुलीका १ जना रहेका छन् । … Continue reading दाङमा २२ कोरोना संक्रमीत थपिए

थप पढ्नुहोस् »

देशभर झन्डै ३ हजार संक्रमीत थपिए, १८ जनाको ज्यान गयो

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २९०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८१०८ पीसीआर परीक्षणमा २०१० जना र ४९१६ एन्टिजेन परीक्षणबाट ८९५ जनामा संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु भएको छ र १६०६ जना संक्रमणमुक्त भएका छन् । हाल सक्रिय संक्रमितको … Continue reading देशभर झन्डै ३ हजार संक्रमीत थपिए, १८ जनाको ज्यान गयो

थप पढ्नुहोस् »

दाङमा २० जनामा कोरोना संक्रमण पुष्टि

दाङ। दाङमा थप २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आइतबार राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा ७५ जनाको पिसिआर परिक्षण गर्दा ११ जना महिला र ९ जना पुरुष गरि २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज संक्रमण पुष्टि हुनेमा घोराहीका ११ जना, तुलसीपुरका ६ जना र राप्तीका ३ जना रहेको जिल्ला … Continue reading दाङमा २० जनामा कोरोना संक्रमण पुष्टि

थप पढ्नुहोस् »

थप २,९७९ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २९७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २८ जना संक्रमितको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ७८३५ जनाको पीसीआर टेष्ट गर्दा २०७७ जनामा संक्रमण पुष्टि भएको हो । यो संख्या आफैंमा कम भएको मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेल बताउँछन् । यस्तै देशभरमा ४०६३ जनाको … Continue reading थप २,९७९ जनामा कोरोना संक्रमण

थप पढ्नुहोस् »

दाङमा भेरोसिल खोपको दोस्रो मात्रा लगाईदै

दाङ। दाङको दश स्थानीय तहमा भेरोसिल खोपको दोस्रो मात्रा लगाइने भएको छ । जिल्लाका दशवटै पालिकामा कोरोना भाइरस विरुद्धको भेरोसिल खोपको दोस्रो मात्रा आज देखि लगाईने भएको हो ।कोरोना भाइरस विरुद्धको भेरोसिल खोपको पहिलो मात्रा लगाएका ६२ देखि ६४ वर्ष उमेर समुहका जेष्ठ नागरिकहरुलाई दोस्रो मात्रा लगाउन लागेको जिल्ला स्वास्थ्य कार्यालय दाङले जनाएको छ । … Continue reading दाङमा भेरोसिल खोपको दोस्रो मात्रा लगाईदै

थप पढ्नुहोस् »

थप २,३२८ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २,३२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५,८३७ जनामा गरिएको पीसीआर परीक्षणमा १५२७ र ४२९६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८०१ जना गरी २,३२८ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ३,०६६ जना कोरोना संक्रमणमुक्त भएका छन् भने १९ जनाको मृत्यु … Continue reading थप २,३२८ जनामा कोरोना संक्रमण

थप पढ्नुहोस् »

दाङमा १९ कोरोना संक्रमीत थपिए

दाङ। दाङमा आज १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा ५० जनाको पिसिआर परिक्षण गर्दा १९जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै अहिले दाङमा सकृय बिरामीको संख्या १५७ जना रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ । ति मध्य घरमा १ सय २३ जना, अक्सिजन … Continue reading दाङमा १९ कोरोना संक्रमीत थपिए

थप पढ्नुहोस् »

देशभर झण्डै ४ हजार सन्क्रमित निको भए

दाङ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर रहेका सङ्क्रमितमध्ये ३ हजार ८ सय ५३ जना स्वस्थ भएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमणपछि निको हुनेको संख्या ५ लाख ८८ हजार १ सय ८७ पुगेको छ । यो दर कुल सङ्क्रमितको ९२ दशमलव ६ प्रतिशत हो । नेपालमा पछिल्लो समय कोरोना सङ्क्रमणपछि निको … Continue reading देशभर झण्डै ४ हजार सन्क्रमित निको भए

थप पढ्नुहोस् »

कोरोनाको नंया भेरियन्ट ८५ देशमा फैलियो

दाङ। कोरोनाको डेल्टा भेरियन्ट तीव्र गतिमा फैलिरहेप्रतिविश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले चिन्ताव्यक्त गरेको छ । अहिलेसम्म डेल्टा भेरियन्ट ८५ देशमा फैलिसकेको डब्लूएचओले जनाएको छ । पछिल्लो दुईहप्तामामात्रै डेल्टा भेरियन्ट ११ देशमा फैलिएको उल्लेख गर्दै संगठनले अहिलेसम्मकोरोनाको अल्फा भेरियन्ट एक सय ७० देशमा, बिटा भेरियन्ट एक सय १९ देशमा र गामा भेरियन्ट ७१ देशमा फैलिएको जानकारी … Continue reading कोरोनाको नंया भेरियन्ट ८५ देशमा फैलियो

थप पढ्नुहोस् »

दाङमा आजदेखी कोरोना दोस्रो डोज खोप लगाईदै

दाङ। दाङमा आज(आईतवार) देखी ६५ वर्ष मुनिका नागरिकलाई कोरोना भाईरस विरुद्धको दोस्रो डोज खोप लगाईने भएको छ । सरकारले तोकेका लक्षित समुह अन्र्तगत ६५ वर्ष मुनिकालाई पहिलो डोज खोप लगाएको तर दोस्रो डोज लगाउन बाँकी रहेकालाई आजदेखी खोप दिन लागेको हो । सोहि अनुसार दाङका १० स्थानिय तहमा खोप अभियान सन्चालन गर्न लागीएको स्वास्थ्य सेवा कार्यालय … Continue reading दाङमा आजदेखी कोरोना दोस्रो डोज खोप लगाईदै

थप पढ्नुहोस् »