प्रतिष्ठानमा आजदेखि ओपीडी र आइसीयू सेवा सुरु
दाङ । दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले आजदेखि ओपीडी र आइसीयू सेवा फेरि सुरु गर्ने भएको छ । कोराेना भाइरसकाे तीव्र सङ्क्रमणका कारण प्रतिष्ठानले गएकाे वैशाख १९ गतेदेखि ओपीडी र शल्यक्रिया जस्ता सेवाहरु बन्द गरेको थियो । पछिल्लो समय कोरोना सङ्क्रमणको दर घट्दै गएकाले अन्य बिरामीलाई मध्यनजर गर्दै ती सेवाहरु सुरु गर्न लागिएको … Continue reading प्रतिष्ठानमा आजदेखि ओपीडी र आइसीयू सेवा सुरु