शनिबार १२ सय ८७ जना निको भए , थप ५ हजार ७६३ जनामा कोरोना पुष्टि
काठमाडौं : पछिल्लो २४ घण्टामा पाँच हजार ७६३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा थप १९ जनाको ज्यान गएको छ । यो अवधिमा १२ सय ८७ जना भने डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार २४ घण्टामा १४ हजार ४०३ जनाको पीसीआर परीक्षण गर्दा पाँच हजार ७०६ … Continue reading शनिबार १२ सय ८७ जना निको भए , थप ५ हजार ७६३ जनामा कोरोना पुष्टि