तुलसीपुरमा ३ विद्यार्थी सहित १४ जनामा कोरोना पुष्टि
दाङ : तुलसीपुरमा शनिवार १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेहरुमा ६ देखि ५७ बर्ष सम्म उम्मेरका रहेको उपमहानगरका कोभिड १९ फोकल पर्सन विमल केसीले जानकारी दिए । संक्रमित हुनेमा वडा नं. ५ का ५ जना, वडा नं. ६ का २ जा, वडा नं. ११ का ६ जना र वडा नं. ९ का … Continue reading तुलसीपुरमा ३ विद्यार्थी सहित १४ जनामा कोरोना पुष्टि