हापुरेमा “हाम्रो अस्पताल, हामी निर्माण गर्छौ ” अभियान शुरु
दाङ। कोरोना महामारीमा अक्सिजन सहितका अस्पतालहरुको अभाव खड्किरहेको बेला दाङको हापुरेमा “हाम्रो अस्पताल, हाम्रो लागि, हामी निर्माण गर्छौ ” भन्ने अभियान शुरु गरिएको छ । हापुरेमा हाल आइसोलेसनका रुपमा सन्चालनमा रहेको प्रस्ताबिक हापुरे प्राथमिक अस्पतालमा थप सेवा सुबिधा थप्नका लागि र अस्पतालका सेवा सुबिधाहरु बढाउनका लागि यो अभियान शुरु गरिएको हो । एउटा अभियान चलाउने … Continue reading हापुरेमा “हाम्रो अस्पताल, हामी निर्माण गर्छौ ” अभियान शुरु