महायज्ञमा सोमबार झण्डै २० लाख आर्थिक संकलन
दाङ,१५ माघ । तुलसीपुरमा सञ्चालन भइरहेको महायज्ञमा एकै दिन झण्डै २० लाख आर्थिक संकलन भएको छ । महायज्ञको तेस्रोदिन विभिन्न संघसंस्था र व्यक्तिगत रुपमा गरी १९ लाख ८१ हजार ६८ रुपैयाँ प्राप्त भएको छ । मानव सेवा आश्रमको भवन निर्माणार्थ महायज्ञमा विदेशबाट समेत आर्थिक सहयोग जुटेको छ । तुलसीपुर उपमहानगरपालिका –६ बस्ने गोमा खड्का उनका … Continue reading महायज्ञमा सोमबार झण्डै २० लाख आर्थिक संकलन