फिचर

महायज्ञ सफल बनाउन संघसंस्थाहरुको प्रतिवद्धता

दाङ,१० माघ । दाङको तुलसीपुरमा श्रीमद् भागवत ज्ञान विज्ञान महायज्ञ लाग्दैछ । माघ १३ गतेदेखि तुलसीपुरको अरनीको मैदानमा सञ्चालन हुने महायज्ञको तयारी समेत तिव्र पारिएको छ । मानव सेवा आश्रम तुलसीपुरको मानव स्मारक भवन नामार्णर्थ महायज्ञलाई व्यवस्थित रुपमा सफल बनाउन मुलक आयोजक समिति एवम् विभिन्न उपसमितिहरु समेत गठन गरिएको छ ।गठित मुल आयोजक समितिले महायज्ञलाई … Continue reading महायज्ञ सफल बनाउन संघसंस्थाहरुको प्रतिवद्धता

थप पढ्नुहोस् »

तुलसीपुरमा ‘हाइमाष्ट लाइट’ राख्न सर्भे

दाङ, ७ माघ । दाङको तुलसीपुर बजार क्षेत्रमा ‘हाइमाष्ट लाइट’ जडान गर्न आइतबार सर्भे गरिएको छ । लुम्बिनी प्रदेश सरकारले बिजौरीमा र तुलसीपुरमा ‘हाइमाष्ट लाइट’ स्थापना गर्ने तयारी स्वरुप सर्भे गरिएको हो । भौतिक पुर्वाधार विकास मन्त्रालय लुम्बिनी प्रदेशको उर्जा महाशाखाको टोलीले सर्भे गरेको हो । लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले तुलसीपुर बजारलाई रातिमा थप सुरक्षित … Continue reading तुलसीपुरमा ‘हाइमाष्ट लाइट’ राख्न सर्भे

थप पढ्नुहोस् »

दुर्लभ पाटेबाघ मृत फेला

कैलाली,७ माघ । विश्वमै दुर्लभ वन्यजन्तुमा पर्ने पाटेबाघ मृत फेला परेको छ । कैलालीको जानकी गाउँपालिका ९ स्थित सामुदायिक पाटेबाघ वनभित्र मृत फेला परेको सब डिभिजन वन कार्यालय लम्कीका प्रमुख शेरबहादुर भण्डारीले जानकारी दिए । उनका अनुसार सिकारीले थापेको काँडेतारको पासोमा परेर पोथी पाटेबाघ मृत फेला परेको देखिएको हो । सामुदायिक वनमा घाँस दाउरा गर्न … Continue reading दुर्लभ पाटेबाघ मृत फेला

थप पढ्नुहोस् »

भूमिहीनलाई लाभग्राही निस्सा

रुकुम,७ माघ । रुकुम पश्चिममा भुमिहीन तथा अस्थायी बसोबासीलाइ जग्गाको लाभग्राही निस्सा वितरण गरिएको छ। जिल्लाका ९ सय ८३ जना भुमिहीन तथा अस्थायी बसोबासीहरुलाई लाभग्राही निस्सा प्रदान गरिएको हो । राष्ट्रिय भूमि आयोग रुकुमपश्चिमले त्रिवेणी गाउँपालिकाका १ सय ७ जना र आठबिसकोट नगरपालिकाका ८ सय ७६ जनालाई लाभग्राही निस्सा वितरण गरेको हो । आयोगका विज्ञ … Continue reading भूमिहीनलाई लाभग्राही निस्सा

थप पढ्नुहोस् »

महायज्ञ सफल बनाउन सेवाभावको खाँचो

दाङ,६ माघ । दाङको तुलसीपुरमा हुन लागेको श्रीमद् भागवत ज्ञान विज्ञान महायज्ञ सफल बनाउन सेवाभावको खाँचो रहेको सरोकारवालाहरुले बताएका छन् । मानव स्मारक निर्मार्णका लागि महायज्ञ लगाउन लागिएको भन्दै उनीहरुले सबैको साथ र सहयोग अनिवार्य रहेको बताएका हुन् । शनिवार तुलसीपुरमा भएको छलफल तथा सुझाव संकलनका अवसरमा उपस्थित सरोकारवालाहरुले यस्तो बताएका हुन्। मानव सेवा आश्रमको … Continue reading महायज्ञ सफल बनाउन सेवाभावको खाँचो

थप पढ्नुहोस् »

राष्ट्रियसभा निर्वाचन:सबै प्रदेशमा मतपत्र ढुवानी

दाङ ,६ माघ । निर्वाचन आयोगले माघ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि स्वीकृत डिजाइन तथा मापदण्डबमोजिमका सबै मतपत्र छपाइ गरी सातै प्रदेशका सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा ढुवानी गरेको छ । सो निर्वाचनका लागि ३८ प्रकारका कूल छ हजार नौ सय १० मतपत्र छपाइ गरी पठाइएको हो । राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभाका सदस्य र गाउँपालिकाका … Continue reading राष्ट्रियसभा निर्वाचन:सबै प्रदेशमा मतपत्र ढुवानी

थप पढ्नुहोस् »

थारु संस्कारमा सिर्जित विद्यार्थीः भान्सा देखि कुलसंस्कारका सिर्जना

कुनै ढिक्री बानेर बनाइने, कुनै गोलो रोटी जस्तै बनाइने र कुनै लाम्चो आकार बनाइने रहेछ, उनले भनीन्-‘फरक समुदायमा रहेर खानाका परिकार बनाउन पाउँदा निकै खुशी लागेको छ।’ उमा भण्डारी दाङ,५ माघ । डमक्क हुस्सु । रुखका हांगाबाट खसेका शीतको थोपाको स्पर्श । बारीको छेउछाउ भुसको आगो। एकतिर लहरै बालिएका चुल्हो । बिच बारिमा विद्यार्थीहरु । … Continue reading थारु संस्कारमा सिर्जित विद्यार्थीः भान्सा देखि कुलसंस्कारका सिर्जना

थप पढ्नुहोस् »

प्रदेश योजना आयोग सदस्यमा केसी नियुक्त

दाङ, ५ माघ । लुम्विनी प्रदेश योजना आयोगको रिक्त महिला सदस्यमा कपिलबस्तुकी गिता केसी नियुक्त भएकी छन । केसी नियुक्त भए पछि योजना आयोगले पूणर्ता पाएको छ । उपाध्यक्ष सहित चार सदस्यीय रहेको योजना आयोगमा उपाध्यक्षमा डा नहकुल केसी र अन्य दुई सदस्य यस अघिनै नियुक्त भइसकेका छन् । शुक्रवार भएको मन्त्रीपरिषदको बैठकले केसीलाई याजेना … Continue reading प्रदेश योजना आयोग सदस्यमा केसी नियुक्त

थप पढ्नुहोस् »

प्रतिफल आउने गरि लगानी गरौँ: मुख्यमन्त्री चौधरी

दाङ, ५ माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले लगानी गरि सकेपछि त्यसको प्रतिफल आउने गरि काम गर्न निर्देशन दिएका छन् । प्रदेश योजना आयोगको आयोजनामा शुक्रवार देउखुरीमा भएको परामर्श कार्यशालामा मुख्यमन्त्री चौधरीले यस्तो निर्देशन दिएका हुन् । उनले अव सरकारले लगानी मात्रै गर्ने नभई त्यो लगानीवाट आउने प्रतिफल र आर्थिक समृद्धिको पक्षलाई ख्याल … Continue reading प्रतिफल आउने गरि लगानी गरौँ: मुख्यमन्त्री चौधरी

थप पढ्नुहोस् »

महोत्सवको मुख्य प्रायोजकमा गुरुकुल

घोराही ५ माघ। दाङको देउखुरीमा हुन लागेको महोत्सवको मुख्य प्रायोजकको रूपमा गुरुकुल एकेडेमी रहेको छ।  गुरुकुल एकेडेमी ग्रुपका अध्यक्ष  अनन्तराज घिमिरे र लमही च्याम्बरका अध्यक्ष तथा महोत्सव मुल आयोजक समिति संयोजक सितल भुषालले सम्झौता पत्रमा हस्ताक्षर गर्दै गुरुकुल एकेडेमी लमही मुख्य प्रायोजक बनेको हो ।आउदौ शैक्षिक सत्र २०८१ बैशाखबाट संचालनमा आउन लागेको गुरुकुल एकेडेमी लमहिले … Continue reading महोत्सवको मुख्य प्रायोजकमा गुरुकुल

थप पढ्नुहोस् »