फिचर

वन पैदावार शुल्क लगाएको भन्दै प्रदेश सरकार विरुद्ध आन्दोलन

दाङ,१८ फागुन । लुम्बिनी प्रदेश सरकारले सामुदायिक वन उपभोक्ता समूहमाथि थप वनपैदावार शुल्क लगाएको भन्दै सामुदायिक वन उपभोक्ता महासंघ, लुम्बिनीले अनिश्चितकालीन धर्ना सुरू गरेको छ। प्रदेश सरकारको प्रशासनिक केन्द्र देउखुरीमा महासंघका प्रतिनिधिहरू विरोधमा उत्रिएका छन्। महासंघकी अध्यक्ष कल्पना भण्डारीका अनुसार संघीय कानूनले उपभोक्ता समूहलाई आवश्यक स्वायत्तता प्रदान गरे पनि प्रदेश सरकारले आर्थिक भार थप्ने नीतिहरू … Continue reading वन पैदावार शुल्क लगाएको भन्दै प्रदेश सरकार विरुद्ध आन्दोलन

थप पढ्नुहोस् »

हुरीबतासले करोडौँको केराखेती नष्ट

सुनसरी,१६ फागुन । लगातार दुई दिनसम्म परेको असिनासहितको हुरीबतासले सुनसरीका किसानले लगाएको केराखेतीमा ठूलो क्षति पुर्याएको छ। हुरीका कारण इनरूवा, भोक्राहा नरसिंह, गढी गाउँपालिका, हरिनगर र देवनागञ्ज क्षेत्रका अधिकांश केराका बोट ढलेका छन्। भोक्राहा नरसिंह गाउँपालिका–२ का किसान जब्बार मियाँले १४ बिघा क्षेत्रफलमा सामूहिक केराखेती गरेका थिए। करिब ५० लाख रुपैयाँ लागतमा गरिएको यो खेती … Continue reading हुरीबतासले करोडौँको केराखेती नष्ट

थप पढ्नुहोस् »

आज पनि तुलसीपुरमा चर्चित कलाकारहरु आउदै

दाङ,१६ फागुन। तुलसीपुर चेम्बर अफ कमर्सको आयोजना । तुलसीपुर-६ स्थित हात्तिखौवामा जारी महोत्सवमा आज पनि चर्चित कलाकारहरुको प्रस्तुति रहने भएको छ। स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार शहरदेखि गाउँसम्म व्यापार विस्तार” भन्ने मुल नाराका साथ सुरु भएको दोस्रो कृषि, पर्यटन, सांस्कृतिक तथा व्यापारिक महोत्सव-२०८१मा शुक्रबार चर्चित लोकदोहोरी गायक कृष्ण रेउले,नरेश खाती,गायिका ,रेश्मा पुन,आशा वि.सी.,शिवा संगीत ,दोषहरण चौधरी … Continue reading आज पनि तुलसीपुरमा चर्चित कलाकारहरु आउदै

थप पढ्नुहोस् »

महोत्सवको १४औं दिन : दर्शकदीर्घामा भेटिएन टेक्ने ठाउँ

दाङ,१४ फागुन । तुलसीपुरमा जारी दोस्रो तुलसीपुर औद्योगिक, व्यापारिक तथा पर्यटन महोत्सवको १४औं दिन बुधबार दर्शकहरूको अत्यधिक भिड रहेको थियो । चर्चित लोकदोहोरी गायिका ज्योति मगर र गायक तथा कलाका टंक तिमिल्सिनाको दमदार प्रस्तुतिले माहोल झन् उत्साहपूर्ण बनाएको थियो। महोत्सव मूल आयोजक समितिका अनुसार आज महोत्सवमा करिब ३५ हजार बढी दर्शक सहभागि रहेका थिए। बुधबारको … Continue reading महोत्सवको १४औं दिन : दर्शकदीर्घामा भेटिएन टेक्ने ठाउँ

थप पढ्नुहोस् »

महाशिवरात्रिमा श्रद्धालुहरूका लागि शुद्ध पिउनेपानी वितरण

दाङ,१४ फागुन । महाशिवरात्रिको अवसरमा श्रद्धालु भक्तजनहरूको सुविधाका लागि तुलसीपुरमा शुद्ध पिउनेपानी वितरण गरिएको छ। तुलसीपुर नगर जेसिज, लायन्स क्लब अफ तुलसीपुर इसान, र रोट्रयाक्ट क्लब अफ तुलसीपुरको संयुक्त आयोजनामा तुलसीपुर उपमहानगरपालिका–१२ मा रहेको श्री सिद्धेश्वर शिव मन्दिरमा पानी वितरण गरिएको हो। तुलसीपुर नगर जेसिजका अध्यक्ष सन्दीप भुसालको अध्यक्षता तथा वडा नं. १२ का वडा … Continue reading महाशिवरात्रिमा श्रद्धालुहरूका लागि शुद्ध पिउनेपानी वितरण

थप पढ्नुहोस् »

तुलसीपुरमा अटो र मोटरसाइकल ठोक्किँदा एक जना घाइते

दाङ, १२ फागुन – दाङको तुलसीपुरमा अटो र मोटरसाइकल आपसमा ठोक्किँदा एक जना घाइते भएका छन्। शनिबार दिउँसो करिब सवा १ बजे तुलसीपुर उपमहानगरपालिका-७, ग्वारखोला नजिकै तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको रा १ ह ५३९८ नम्बरको अटो र सोही दिशाबाट जाँदै गरेको भे ५ प ७१५१ नम्बरको मोटरसाइकल ठोक्किएको हो। दुर्घटनामा मोटरसाइकल चालक कैलाली धनगढी उपमहानगरपालिका-५, … Continue reading तुलसीपुरमा अटो र मोटरसाइकल ठोक्किँदा एक जना घाइते

थप पढ्नुहोस् »

इन्स्पेक्टर महत मृत्यु प्रकरण : प्रहरीमाथी नै आत्महत्या दुरुत्साहनको जाहेरी

काठमाडौं,१२ फागुन । कास्कीस्थित ब्यारेकमा झुन्डिएको अवस्थामा मृत भेटिएकी सशस्त्र प्रहरी बलकी इन्स्पेक्टर सन्तोषी महतको मृत्यु प्रकरण नयाँ मोडमा पुगेको छ। महतको परिवारले आत्महत्या दुरुत्साहनको आरोप लगाउँदै अर्का इन्स्पेक्टरविरुद्ध किटानी जाहेरी दिएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी श्यामबाबु ओलियाले जाहेरी दर्ता भएको पुष्टि गरेका छन्। अब दर्ता प्रक्रियापछि पक्राउ पुर्जी जारी गरी आवश्यक … Continue reading इन्स्पेक्टर महत मृत्यु प्रकरण : प्रहरीमाथी नै आत्महत्या दुरुत्साहनको जाहेरी

थप पढ्नुहोस् »

प्यूठान हत्याकाण्ड: प्रहरीलाई सूचना दिने नै हत्यारा!

प्यूठान,११ फागुन । प्यूठानको माण्डवी गाउँपालिका–२ रातामाटेमा शनिबार हत्या गरिएको अवस्थामा भेटिएका ६० वर्षीय रामबहादुर परियार र उनकी ५६ वर्षीया श्रीमती हुकुमा परियारको हत्या अभियोगमा भतिजा नाता पर्ने ३४ वर्षीय पंकज नेपाली पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय प्यूठानका डिएसपी दिपेश बस्यालका अनुसार घटनाको सूचना दिने व्यक्ति नै हत्यारा रहेको खुलेको छ। शनिबार मध्यान्ह पंकजले … Continue reading प्यूठान हत्याकाण्ड: प्रहरीलाई सूचना दिने नै हत्यारा!

थप पढ्नुहोस् »

११ वटा विद्यालयको भवन शिलान्यास

जाजरकोट,११ फागुन। भूकम्प प्रभावित क्षेत्र जाजरकोटमा ११ वटा विद्यालय भवन निर्माण गरिने भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको समन्वयमा जापान सरकार र तत्कालीन पुनर्निर्माण परियोजना (जाइका) को सहयोगमा भेरी नगरपालिका र नलगाड नगरपालिकाका भूकम्पले जीर्ण बनेका विद्यालय भवन पुनर्निर्माण गरिनेछ। गत वर्ष कात्तिक १७ गते जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पले विद्यालय … Continue reading ११ वटा विद्यालयको भवन शिलान्यास

थप पढ्नुहोस् »

कम्दी करिडोरमा ९५ वटा क्यामेरा जडान

बाँके,११ फागुन । बाँकेको राप्तिसोनारी गाउँपालिका–३ बैसास्थित हरियाली सामुदायिक वनको कम्दी करिडोरमा ९५ वटा क्यामेरा जडान गरिएको छ। यो जडान वन्यजन्तु गतिविधि अनुगमन, बासस्थान अध्ययन, तथा जैव विविधताको संरक्षण गर्ने उद्देश्यले गरिएको डिभिजन वन कार्यालय बाँकीले जनाएको छ। डिभिजन वन कार्यालय, बाँकेका डिभिजनल वन अधिकृत शङ्करप्रसाद गुप्ताका अनुसार, यी क्यामेराले वन्यजन्तुको आहोरदोहोर ट्र्याक गर्न मद्दत … Continue reading कम्दी करिडोरमा ९५ वटा क्यामेरा जडान

थप पढ्नुहोस् »