फिचर

रोल्पामा टिप्पर दुर्घटना हुदा एकजनाको घटनास्थलमै मृत्यु

रोल्पा, ७ फागुन । रोल्पामा टिप्पर दुर्घटना हुँदा एक जनाको घटनास्थमै मृत्यु भएको छ । दुर्घटनामा परी निजगढ– ५ बाराका ३६ वर्षीय जित कुमारको घटनास्थलमै मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय घर्तीगाउँका प्रहरी निरीक्षक देव सिंह भण्डारीका अनुसार माडी गाउँपालिका वडा नम्बर ४ चुकबोटबाट माडी गाउँपालिका २ घर्तिगाउँको बाटो हुँदै ब्याङखोलातर्फ जाँदै गरेको ना … Continue reading रोल्पामा टिप्पर दुर्घटना हुदा एकजनाको घटनास्थलमै मृत्यु

थप पढ्नुहोस् »

सवारी दुर्घटना हुँदा दुईजना घाइते, एकजनाको अवस्था गम्भीर

दाङ,७ फागुन। दाङको तुलसीपुर उपमहानगरपालिका–६ ज्ञानज्योति बोर्डिङ स्कुल नजिकै सवारी दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको छ। मङ्गलबार दिउँसो सवा ३ बजे तुलसीपुर स्थित घोराही रोडबाट वडा नम्बर ६ को कार्यालयतर्फ जाँदै गरेको बा.प्र.०१-०२६ च ४२१६ नम्बरको गाडी र विपरीत दिशाबाट आइरहेको रा ३ प ६८०० नम्बरको मोटरसाइकल आपसमा … Continue reading सवारी दुर्घटना हुँदा दुईजना घाइते, एकजनाको अवस्था गम्भीर

थप पढ्नुहोस् »

तुलसीपुर महोत्सवमा आज पुस्कल शर्मा आउदै

दाङ,७ फागुन । तुलसीपुर चेम्बर अफ कमर्सको आयोजनामा जारी दोस्रो तुलसीपुर महोत्सवले दर्शकहरूको उल्लेखनीय आकर्षण पाउँदै गएको छ। महोत्सवको सातौँ दिन बुधबार चर्चित लोकदोहोरी गायक पुस्कल शर्मा आउने भएका छन्। सांस्कृतिक समितिका संयोजक सन्तोषकुमार खड्काका अनुसार शर्मा सहित गायिका सिम्रन परियारलगायत कलाकारले आफ्नो प्रस्तुति दिनेछन्। महोत्सवका प्रत्येक दिन दर्शकहरूको उपस्थितिमा वृद्धि भइरहेको छ। स्थानीय व्यवसाय … Continue reading तुलसीपुर महोत्सवमा आज पुस्कल शर्मा आउदै

थप पढ्नुहोस् »

आज प्रजातन्त्र दिवस

दाङ, ७ फागुन । आज राष्ट्रिय प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी ७५ औं प्रजातन्त्र दिवस मनाइँदैछ । २००७ साल फागुन ७ गते एकतन्त्रीय जहानियाँ राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा यो दिवस मनाउन थालिएको हो । फागुन ७ गतेकै जगमा टेकेर २०४६ सालको चैत २६ गते प्रजातन्त्र पुनःस्थापना भएको थियो । यसैको जगमा … Continue reading आज प्रजातन्त्र दिवस

थप पढ्नुहोस् »

त्रिभुवन क्याम्पसमा राष्ट्रिय झण्डा हस्तान्तरण

तानसेन,६ फागुन । राष्ट्रप्रेमलाई व्यवहारमा उतार्ने उदेश्य सहित त्रिभुवन बहुमुखी क्याम्पस, तानसेनमा राष्ट्रिय झण्डा हस्तान्तरण गरिएको छ। ‘एक घर, एक लालीगुराँस’ अभियानका अभियन्ता सुशिल बस्यालले क्याम्पसलाई राष्ट्रिय झण्डा प्रदान गर्दै देशप्रेमको भावना जागृत गर्ने प्रयास गरेका छन्। झण्डा हस्तान्तरण कार्यक्रममा क्याम्पस प्रमुख टंक पन्थ, सहायक क्याम्पस प्रमुख सन्तोष ज्ञवाली, विज्ञान संकाय सहायक प्रमुख चन्द्रबहादुर थापा, … Continue reading त्रिभुवन क्याम्पसमा राष्ट्रिय झण्डा हस्तान्तरण

थप पढ्नुहोस् »

एमसीसी परियोजना स्थगित

काठमाडौं,६ फागुन । नेपाल – अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नेपालमा स्थगित भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी गरेको कार्यकारी आदेशसँगै नेपालमा सञ्चालित एमसीसीका परियोजना रोकिएको अर्थ मन्त्रालयले जनाएको छ। मंगलबार अर्थ मन्त्रालयले विज्ञप्ति जारी गर्दै अमेरिकी सहायता सञ्चालित एमसीसी परियोजना ९० दिनका लागि स्थगित भएको जानकारी दिएको छ। विज्ञप्तिमा भनिएको छ, “अमेरिकी … Continue reading एमसीसी परियोजना स्थगित

थप पढ्नुहोस् »

हाँस्दै,रुँदै कलाकारसँगै रमाए दर्शक: भिड थाम्नै मुस्किल

दाङ,६ फागुन । दाङको तुलसीपुरमा जारी दोस्रो तुलसीपुर महोत्सव २०८१ मा प्रतिदिन दर्शकहरूको भीड बढ्दै गइरहेको छ। राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति लोकदोहोरी प्रतियोगिता र विभिन्न कला प्रदर्शनले दर्शकहरूको मन जितिरहेको छ। फलस्वरूप प्रतिदिन दर्शकहरूको भीड बढ्दै गएको छ। महोत्सवको छैठौँ दिन मङ्गलबार चर्चित गायिका एलिना चौहान शक्तिचन्द लगायतकाले आफ्नो प्रस्तुतिहरु राखे। कलाकारहरूको प्रस्तुतिसँगै दर्शकहरू … Continue reading हाँस्दै,रुँदै कलाकारसँगै रमाए दर्शक: भिड थाम्नै मुस्किल

थप पढ्नुहोस् »

आज तुलसीपुरमा एलिना चौहान आउदै

दाङ, ६ फागुन । तुलसीपुरमा जारी दोस्रो तुलसीपुर महोत्सवमा आज पनि चर्चित कलाकारको प्रस्तुति रहने छ । महोत्सवमा आज छैठौँ दिन चर्चित कलाकार एलिना चौहानसहितका कलाकारको प्रस्तुति रहने साँस्कृतिक संयोजक सन्तोष खड्काले बताए । गायिका चौहानसहित गायक रमेश शर्मा, शिव संगित लगायतका कलाकारको प्रस्तुति संयोजक खड्काले बताए । तुलसीपुरमा फागुन १ गतेदेखि दोस्रो तुलसीपुर महोत्सव … Continue reading आज तुलसीपुरमा एलिना चौहान आउदै

थप पढ्नुहोस् »

प्रकाशको “रिमै”…भाकामा लठ्ठिए दर्शक

दाङ, ४ फागुन । यतिबेला दाङको तुलसीपुरमा दोस्रो तुलसीपुर महोत्सव २०८१ जारी छ। फागुन १ गतेदेखि तुलसीपुरस्थित हात्तीखौवामा महोत्सव चलिरहेको छ। महोत्सवमा प्रतिदिन राष्ट्रिय तथा स्थानीय कलाकारहरूले प्रस्तुति राख्ने गरेका छन्। सोही अन्तर्गत आज पाँचौं दिन चर्चित लोकदोहोरी गायक प्रकाश दूतराज चन्द्र शर्मा लगायतले प्रस्तुति राखेका छन् तुलसीपुरमा जारी दोस्रो तुलसीपुर महोत्सवमा गायक प्रकाश दुतराजको … Continue reading प्रकाशको “रिमै”…भाकामा लठ्ठिए दर्शक

थप पढ्नुहोस् »

लुम्बिनी प्रदेश सभामा प्रधानमन्त्री ओली : संघीयताले विकासको ढोका खोलेको छ

दाङ,५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीयताले विकासको ढोका खोलेको र तीनै तहका सरकारबीच सहकार्य आवश्यक रहेको बताएका छन्। मंगलबार लुम्बिनी प्रदेश सभालाई विशेष सम्बोधन गर्दै उनले संघीयता कार्यान्वयनका क्रममा देखिएका चुनौतीहरू पार गर्न समन्वय अपरिहार्य रहेको उल्लेख गरे। ‘हामी सबै मिलेर मात्र समृद्ध नेपाल, सुखी नेपालीको सपना साकार पार्न सक्छौं,’ उनले भने। साथै, … Continue reading लुम्बिनी प्रदेश सभामा प्रधानमन्त्री ओली : संघीयताले विकासको ढोका खोलेको छ

थप पढ्नुहोस् »