फिचर

एमाले सचिवालय बैठक स्थगित

काठमाडौं,२५ असार । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एमालेको केन्द्रीय सचिवालयको बैठक स्थगित भएको छ । मंगलबार दिउँसो १ बजेका लागि बोलाएको सचिवालय बैठक अन्तिम अवस्थामा आएर स्थगित भएको हो । ‘आजका लगि बोलाएको बैठक असार २६ गते बुधबार बिहान ११ बस्ने गरी बैठक स्थगित भएको छ’, एमाले प्रचार विभाग सदस्य गगन विष्टले जानकारी दिए । … Continue reading एमाले सचिवालय बैठक स्थगित

थप पढ्नुहोस् »

मोटरसाइकल दुर्घटनामा परि एकजना घाइते

दाङ,२५ असार । दाङको दंगीशरणमा मोटरसाइकल दुर्घटना हुदा एकजना घाइते भएका छन् । घाइते हुनेमा शान्तिनगर गाउँपालिका–५ निवासी ७३ वर्षीय नन्दकली खड्का रहेको इलका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए । उनका अनुसार अनुसार तुलसीपुरबाट रगैजातर्फ जादै गरेको रा ७ प ७८६७ नम्बरको मोटरसाइकल दंगीशरण–७ बाकामा आफै अनियन्त्रित भएर … Continue reading मोटरसाइकल दुर्घटनामा परि एकजना घाइते

थप पढ्नुहोस् »

रास्वपाले मुकुललाई पार्टीको जिम्मेवारीबाट हटाउने

काठमाडौं,२५ असार। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले मुकुल ढकाललाई पार्टीका सबै जिम्मेवारीबाट हटाउने निर्णय गरेको छ । रास्वपाको आज बसेको केन्द्रीय समितिको बैठकले ढकाललाई केन्द्रीय सदस्य, महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो । रास्वपाका अनुसार ढकाल अब पार्टीमा साधारण सदस्यमात्र रहेका छन् । बैठकपछि आयोजित पत्रकार सम्मेलनमा नेता सोबिता गौतमले अनुशासन आयोगको सिफारिस अनुसार … Continue reading रास्वपाले मुकुललाई पार्टीको जिम्मेवारीबाट हटाउने

थप पढ्नुहोस् »

नारायणी नदीमा ३ वटा शव फेला

नवलपरासी,२५ असार । —गैंडाकोटस्थित नारायणी नदीमा सडे गलेको अवस्थामा ३ वटा शव फेला परेको छ ।डीएसपी बेदबहादुर पौडेलका अनुसार गैंडाकोट नगरपालिका- १ स्थित मजुवा सामुदायिक वन नजिक २ पुरुष र एक महिलाको शव मंगलबार बिहान फेला परेको हो । शव बाढीले बगाएर ल्याएको हो । शवको सरजमिन मुचुल्का गरिरहेको पौडेलले जानकारी दिए ।

थप पढ्नुहोस् »

पहिरोले घर पुरिँदा एकजनाको ,मृत्यु तीनजना घाइते

रुकुम पूर्व, २५ असार । रुकुम पूर्वमा पहिरोले घर पुरिदा एकजनाको ज्यान गएको छ। पहिरोमा परी तीन जना गम्भीर घाइते भएका छन्। जिल्लाको सिस्ने गाउँपालिका वडा नम्बर १ दल्ली गैरामा सोमबार राति आएको पहिरोले घर पुरिदा सल्ली बिसुनीका ११ वर्षीय सरगम बुढाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी … Continue reading पहिरोले घर पुरिँदा एकजनाको ,मृत्यु तीनजना घाइते

थप पढ्नुहोस् »

एमाले सचिवालय बैठक बस्दै

काठमाडौँ, २५ असार। नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम, नेताहरूको कार्य विभाजन र सरकारबारे छलफल हुनेछ । साथै नेपाली काँग्रेस र नेकपा एमालेबिचको सहमतिबारे पनि छलफल हुने बताइएको छ । नेपाली काँग्रेस र नेकपा एमालेबिच नेकपा एमाले अध्यक्ष … Continue reading एमाले सचिवालय बैठक बस्दै

थप पढ्नुहोस् »

प्रधानमन्त्रीलाई थप दुई मन्त्रालयको कार्यभार

काठमाडौँ, २४ असार । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्हाल्ने गरी दुई मन्त्रालयको जिम्मेवारी तोकेका छ्न। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादव, वन तथा वातावरण मन्त्री नवकिशोर साह सुडी र स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हसिना खानले पदबाट राजीनामा दिएपछि सोमबार राष्ट्रपति पौडेलले उक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री स्वयमले सम्हाल्ने गरी तोकेका हुन् । स्वास्थ्य मन्त्री … Continue reading प्रधानमन्त्रीलाई थप दुई मन्त्रालयको कार्यभार

थप पढ्नुहोस् »

नगरस्तरीय हाप्किडो च्याम्पियनसिप हुने

दाङ, २४ असार । दाङको घोराहीमा नगर स्कुल स्तरीय हाप्किडो च्याम्पियनसिप–२०८१ हुने भएको छ । घोराही नगर हाप्कडो संघको आयोजना तथा दाङ जिल्ला हाप्किडो संघको सहयोगमा नगर स्कुल स्तरीय हाप्किडो च्याम्पियनसिप–२०८१ हुने भएको हो । आयोजक घोराही नगर हाप्कडो संघले सोमवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरेर आउने साउनको १८ र १९ गते घोराहीमा नगर स्कुल … Continue reading नगरस्तरीय हाप्किडो च्याम्पियनसिप हुने

थप पढ्नुहोस् »

कैलाली र कंचनपुरका ६४१ परिवार विस्थापित

धनगढी,२४ असार । वर्षासँगै आएको बाढी र डुवानले कैलाली र कञ्चनपुरमा ६४१ परिवार प्रभावित भएका छन् । शनिबारदेखिको वर्षापछि आएको बाढी बस्तीमा पसेपछि दुवै जिल्लाका बाढी तथा डुवानबाट प्रभावित परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । सुदूरपश्चिमका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) रबिन्द्र केसीले दुवै जिल्लाका ६सय ४१ परिवारका २हहार ३ सय १५ जनालाई सुरक्षित … Continue reading कैलाली र कंचनपुरका ६४१ परिवार विस्थापित

थप पढ्नुहोस् »

देशभर ३८प्रतिशत बढी धान रोपाइ

काठमाडौँ,२४ असार । यसवर्ष देशभर ३८ प्रतिशत भन्दा बढी धान रोपाइ भएको छ। समयमै वर्षा भएसँगै आइतबारसम्म मुलुकभर ३८ दशमलव ६ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । यही असार २३ गतेसम्म सातै प्रदेशमा कूल पाँच लाख ३९ हजार सात सय ६६ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ । सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा ५४ दशमलव २ … Continue reading देशभर ३८प्रतिशत बढी धान रोपाइ

थप पढ्नुहोस् »