फिचर

घोराही सिमेन्टले ठगेको भन्दै श्रमिक आन्दोलनमा

दाङ,१६ असार। दाङको घोराही सिमेन्टमा श्रमिकहरु आन्दोलनमा उत्रिएका छन् । आफूहरुमाथि कम्पनीले ठगी गरेको भन्दै घोराही सिमेन्टमा श्रमिकहरु आन्दोलनमा उत्रिएका हुन् । जोखिमपूर्ण काम गरेर पाउने तलबमा पनि झण्डै २५ प्रतिशत कमिशन काट्न थालेपछि श्रमिकहरु आन्दोलनमा उत्रिएका हुन् । गुनासो सुनुवाइ नगरेको भन्दै उनीहरुले श्रममन्त्री डोलप्रसाद अर्यालको राजीनामासमेत मागेका छन् । अहिले सिमेन्टले श्रमिकहरुलाई प्रतिमहिना … Continue reading घोराही सिमेन्टले ठगेको भन्दै श्रमिक आन्दोलनमा

थप पढ्नुहोस् »

दंगीशरणमा कानुनी सचेतना

दंगीशरण,१६ असार । पश्चिम दाङको दंगीशरण गाउँपालिकामा तीनदिने कानुनि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ । गाउँपालिकाका न्यायीक समितिसंग सरोकारवालाहरुका लागी उक्त कार्यक्रम गरिएको थियो । शुक्रबार देखि सुरु भएको कार्यक्रम आइबार सम्पन्न भएको हो। कार्यक्रममा बोल्ने बक्ताहरुले कानुनको वारेमा सवै जना जानकार रहनुपर्ने बताएका छन् । उनीहरुले मेलमिलापकर्ताहरुलाइ पनि न्यायिक सम्पादनमा जोड्नुपर्ने बताए । कानुनि … Continue reading दंगीशरणमा कानुनी सचेतना

थप पढ्नुहोस् »

कम हुन सकेन मानव अधिकार उल्लंघनका घटना

सल्यान, १५ असार । सल्यानमा मानव अधिकार उल्लंघनका घटनामा कमि आउन सकेको छैन । अनौपचारिक केन्द्र (ईन्सेक)ले सार्वजनिक गरेको तथ्यांकले मानव अधिकार उल्लंघनका घटनामा कमि आउन नसकेको देखाएको हो । तथ्यांक अनुसार जिल्लामा मानवअधिकार उलंघन तथा ज्यादतीका २० वटा घटना भएका छन् । सन् २०२४ को जनवरी देखि जुन सम्म प्रलेखिकरण गरेका घटनाहरुको अर्धवार्षिक पुर्व … Continue reading कम हुन सकेन मानव अधिकार उल्लंघनका घटना

थप पढ्नुहोस् »

२०८ किलो गाँजा सहित पाँचजना पक्राउ

काठमाडौँ, १६ असार । प्रहरीले २ सय ८ किलो गाँजा सहित पाँचजनालाई पक्राउ गरेको छ । काठमाडौँ, बारा र पर्सा जिल्लाबाट ठुलो परिणाममा गाँजासहित नेपाल प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । बाराको सिम्रौनगढ नगरपालिका–५ ठुलो ईट्टवालबाट अवैध लागु औषध गाँजा २ सय १ किलोग्रामसहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा … Continue reading २०८ किलो गाँजा सहित पाँचजना पक्राउ

थप पढ्नुहोस् »

फणिन्द्र पुनः उर्जामन्त्रीमा नियुक्त

कास्की,१६ असार। नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटा पुनः गण्डकी प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री नियुक्त भएका छन्। मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको सिफारिसमा प्रदेश प्रमुख डिल्लीराज भट्टले आइतबार देवकोटालाई मन्त्री नियुक्त गरेका हुन्। मन्त्री देवकोटाले पद तथा गोपनीयताको शपथ पनि लिइसकेका छन्। देवकोटा यसअघि ऊर्जा मन्त्री थिए। तर,नेकपा माओवादी केन्द्रले कारवाही गरेपछि उनी मन्त्री पदबाट … Continue reading फणिन्द्र पुनः उर्जामन्त्रीमा नियुक्त

थप पढ्नुहोस् »

जंगली च्याउ खाँदा परिवारका ५ जना बिरामी

मकवानपुर,१६ असार। मकवानपुरमा जंगली च्याउ खाँदा एकै परिवारका ५ जना बिरामी भएका छन्। हेटौँडा उपमहानगरपालिका( १९ बसामाडीमा जंगलमा पाइने सल्ले जातको च्याउको तरकारी पकाएर खाँदा एकै परिवारक ५ जना बिरामी भएका हुन्। जंगली च्याउ खाँदा बसामाडीका ३६ वर्षीय श्यामबहादुर बल, १६ वर्षीया अनिता बल, ११ वर्षीय रेमन बल, ७३ वर्षीया फुलमायाँ र ३४ वर्षीय तुल … Continue reading जंगली च्याउ खाँदा परिवारका ५ जना बिरामी

थप पढ्नुहोस् »

गुरौका विद्यार्थीलाई लायन्स क्लबको सहयोग

दाङ,१५ असार ।  लायन्स क्लब अफ दाङ नारायणपुरले  विद्यार्थीहरुलाइ शैक्षिक सामग्री वितरण गरेको छ। घोराही उपमहानगरपालिकाको १२ मा रहेको गुराँस प्राथमिक विद्यालय गुरौँका विद्यार्थीहरुलाइ शैक्षिक सामग्री वितरण गरेको छ ।उपमहानगरपालिका भित्रको विकट क्षेत्रमा रहेको विद्यालयमा अध्ययन गर्ने २६ जना विद्यार्थीहरुलाइ आज एक कार्यक्रमको आयोजना गरी शैक्षिक सामग्री वितरण गरिएको हो । क्लबले वालवालिकाहरुका लागि झोला, … Continue reading गुरौका विद्यार्थीलाई लायन्स क्लबको सहयोग

थप पढ्नुहोस् »

२१ औं राष्ट्रिय धान दिवस २०८१ को नारा – “जलवायुमैत्री कृषि, धान उत्पादनमा बृद्धि”

२१ औं राष्ट्रिय धान दिवस २०८१ को नारा – “जलवायुमैत्री कृषि, धान उत्पादनमा बृद्धि।” सधैका बर्षको असार १५ जस्तै यस बर्षको असार १५ मा पनि २१ औं राष्ट्रिय धान दिवस २०८१ मनाईदैछ।यस बर्ष धान दिवसको नारा-“जलवायुमैत्री कृषि, धान उत्पादनमा बृद्धि” रहेको छ। वि.स. २०६१ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो।२० औं … Continue reading २१ औं राष्ट्रिय धान दिवस २०८१ को नारा – “जलवायुमैत्री कृषि, धान उत्पादनमा बृद्धि”

थप पढ्नुहोस् »

धान दिवसमा थर्ड आईको रक्तदान

दाङ,१५ असार । राष्ट्रिय धान दिवसको अवसर पारेर तुलसीपुरमा रहेको थर्ड आई नेपालले रक्तदान कार्यक्रम गरेको छ । मानवीय सेवालाइ पहिलो प्राथमिकतामा राखेर संस्थाले रक्तदान गरी राष्ट्रिय धान दिवस मनाएको हो । शनिवार संस्थाका अध्यक्ष बसन्त गिरीको अध्यक्षतामा उक्त कार्यक्रम गरिएको हो। त्यस अवसरमा ३४ जनाले रक्तदान गरेको थर्ड आई नेपालले जानकारी दिएको छ । … Continue reading धान दिवसमा थर्ड आईको रक्तदान

थप पढ्नुहोस् »

संविधान संसोधनका लागि बहस सुरु

काठमाडौँ,१५ असार। संविधान पुनरावलोकनको बहस सुरु भएको छ । आज ,शनिवार देखि औपचारिक रुपमा संविधान पुनरावलोकनको बौद्धिक बहस सुरु भएको हो । गणतन्त्र, लोकतन्त्र, समानुपातिक समावेशीता र संघीयता नेपालको संविधानको मुल मर्म भएपनि संविधान कार्यान्वयनमा समस्या आउँदा यसको पुनरावलोकनको बहस चर्किएको हो। संविधानबारे जानकारहरु संविधान संशोधन गर्नुपर्नेमा अडिग देखिएका छन् । पूर्वसभामुख दमननाथ ढुंगानाको अध्यक्षतामा … Continue reading संविधान संसोधनका लागि बहस सुरु

थप पढ्नुहोस् »