मन्त्रालयले गर्यो तीन स्टार्टअप कम्पनीलाई पुरस्कृत
काठमाडौँ, १३ असार तीन वटा नवप्रवर्तन (स्टार्टअप) कम्पनीलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पुरस्कृत गरेको छ । मुलुककको औद्योगिक विकासमा उल्लेखनीय योगदान पुर्याएको भन्दै मन्त्रालयले पुरस्कृत गरेको हो । औद्योगिक क्षेत्रमा नवीन सोच र प्रविधि प्रयोग गर्दै आविष्कार र नवप्रवर्तनका माध्यमबाट उद्योगक्षेत्रको विकासमा टेवा पुर्याउनेझापा बिर्तामोड–२ को हाई हिमालय अर्गानिक प्रालि, ललितपुर महानगरपालिका–२४ को माउन्टेन … Continue reading मन्त्रालयले गर्यो तीन स्टार्टअप कम्पनीलाई पुरस्कृत