फिचर

आज लुम्बिनीको निति तथा कार्यक्रम

दाङ,२१ जेठ। लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ। आगामी आर्थिक वर्ष २०८१/ ०८२ का लागि लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत हुने भएको छ । लुम्बिनी प्रदेशसभा सचिव दुर्लभकुमार पुनका अनुसार प्रदेश प्रमुख अमिक शेरचनले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ । प्रदेशसभाको बैठक आज बिहान ११ … Continue reading आज लुम्बिनीको निति तथा कार्यक्रम

थप पढ्नुहोस् »

तुलसीपुरका ‘श्याने’ माथी खुकुरी प्रहार

तुलसीपुर, जेठ २० । तुलसीपुरका एक युवक माथि खुकुरी प्रहार भएको छ । तुलसीपुर उपमहानगरपालिका – ९ ९मासु मन्डीदेखि पूर्व पातुखोला पारी० घर भएका श्याने भनिने टोपबहादुर नेपालीमाथि युवाहरुको एक समुहले खुकुरी प्रहार गरेको छ । उनको खुट्टामा खुकुरी प्रहारबाट गम्भीर घाउ खत छ । दुबै खुट्टामा घुँडादेखि मुनी खुकुरी प्रहार भएपनि एउटा खुट्टामा गहिरो … Continue reading तुलसीपुरका ‘श्याने’ माथी खुकुरी प्रहार

थप पढ्नुहोस् »

फेरिपनि नेपाली हवाइ क्षेत्र ईयूको कालोसूचीमै

काठमाडौं , २० जेठ । नेपाली हवाइ क्षेत्र युरोपेली युनियन (इयू) कालोसूचीमा पुनः दोहोरिएको छ। ईयूको उडान सुरक्षा चासो ९कालोसूची०मा नेपाल नागरिक उड्डयन प्राधिकरणमा दर्ता भएर सञ्चालनमा रहेका सबै वायुसेवा कम्पनीहरू दोहोरिएका छन्। ईयूले हरेक ६र६ महिनामा यस्तो सूची अपडेट गर्दै आएको छ। गत बिहीबार ईयूले सार्वजनिक गरेको सूचीअनुसार नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स, बुद्ध एयरलाइन्स … Continue reading फेरिपनि नेपाली हवाइ क्षेत्र ईयूको कालोसूचीमै

थप पढ्नुहोस् »

जेसीजको सप्ताह व्यापी कार्यक्रम सम्पन्न

दाङ,२० जेठ ।तुलसीपुर नगर जेसीजको सप्ताहव्यापी कार्यक्रम सम्पन्न भएको छ। शनिबार तुलसीपुर नगर जेसीजले सहयोग तथा सम्मान गरी आफ्नो सप्ताहव्यापी कार्यक्रम सम्पन्न गरेको हो। तुलसीपुर नगर जेसिस वर्ष २०२४ का अध्यक्ष पूर्णविक्रम जागीको अध्यक्षता एवं इलाका प्रशासन कार्यालय तुलसीपुरका प्रमुख यज्ञबहादुर बुढाको प्रमुख अतिथितामा सप्ताह व्यापी कार्यक्रम सम्पन्न गरेको हो। कार्यक्रममा इलाका प्रशासन कार्यालय तुलसीपुरका … Continue reading जेसीजको सप्ताह व्यापी कार्यक्रम सम्पन्न

थप पढ्नुहोस् »

बंगलाचुलीमा मोटरसाइकल दुर्घटना हुंदा एकजनाको मृत्यु

दाङ,२० जेठ । दाङको बंगलाचुलीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । आज आइतबार बिहान जुम्लेपानी पुरुङ छेडा बाटो अन्तर्गत मौवालेकमा रा ३ प ५७९१ मोटरसाइकल दुर्घटना भएको हो । दुर्घटना हुँदा हमोटरसाइकल सवार बंगलाचुली ४ बस्ने ३२ बर्षका खेतुलाल नेपालीको मृत्यु भएको छ भने चालक बंगलाचुली … Continue reading बंगलाचुलीमा मोटरसाइकल दुर्घटना हुंदा एकजनाको मृत्यु

थप पढ्नुहोस् »

दाङमा चलचित्र बहस: सिनेक्षेत्रमा दाङलाइ उपेक्षा किन ?

सिनेमा र पर्यटन बिषयक कार्यक्रमका प्रमुख बक्ताका रुपमा दाङ आएका उनले चलचित्र छायाँकनका लागि दाङलाई उपेक्षा गर्नुपर्ने कुनैपनि कारण नरहेको बताए दाङ,२० जेठ । चलचित्र पत्रकार संघ दाङले पर्यटन प्रवर्द्धनका लागि चलचित्र बहस सञ्चालन गरेको छ। दाङ जिल्लालाई सिने क्षेत्रमा कसरी समावेश गर्न सकिन्छ र पर्यटन प्रवर्धनमा सिने क्षेत्रको महत्व कस्तो रहन्छ भन्ने विषयमा बहस … Continue reading दाङमा चलचित्र बहस: सिनेक्षेत्रमा दाङलाइ उपेक्षा किन ?

थप पढ्नुहोस् »

महाधिवेशनको तयारीमा नेकपा एस

काठमाडौँ, २० जेठ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले महाधिवेशनको तयारी तीव्र गतिमा अघि बढाएको छ । महाधिवेशन मूल व्यवस्थापन कमिटीका सबै विभाग तथा निकायले निर्धारित समयमै महाधिवेशन सम्पन्न गर्ने कार्यतालिकाअनुसार द्रुत गतिमा काम अघि बढाएका हुन् । केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालका अनुसार व्यवस्थापन कमिटीका सम्बन्धित निकायले सदस्यता अभिलेख, कार्यप्रगतिको विवरण केन्द्रमा … Continue reading महाधिवेशनको तयारीमा नेकपा एस

थप पढ्नुहोस् »

घर भत्किदा तुलसीपुरका एक बृद्दको मृत्यु

दाङ,१९ जेठ। दाङको तुलसीपुरमा घर भत्किँदा एक वृद्धको मृत्यु भएको छ। शनिबार बेलुका हावाहुरी सहित आएको पानीले घर भत्किदा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ रजेना बस्ने ७० वर्षीय कुलबहादुर भनिने भगवान केसीको मृत्यु भएको हो। केसीको परिवारमा तीनजना रहेका थिए। तर हावाहुरीको समयमा घरमा वृद्ध  दम्पति मात्र थिए। हावाहुरी सहित आएको पानीले घरको एक छेउ … Continue reading घर भत्किदा तुलसीपुरका एक बृद्दको मृत्यु

थप पढ्नुहोस् »

मासु खादा सल्यानमा चार जना बिरामी

दाङ, १९ जेठ । कुखुराको मासु खादा सल्यानमा चार जना बिरामी परेका छन । एक परिवारका २ जना र छिमेकी २ जना गरि ४ जना बिरामी भएको छन । सल्यानको कपुरकोट गाउपालिका ५ का राम बहादुर बिकको घरमा सनिवार मासु खाएर चार जना बिरामी भएका हुन । मासु खएर बेहोस अबस्थामा फेला परे पछि उपचारका … Continue reading मासु खादा सल्यानमा चार जना बिरामी

थप पढ्नुहोस् »

प्रतिवद्दता अनुसार काम गर्न निर्देशन

दाङ, १९ जेठ । नेपाली काङ्ग्रेस क्षेत्रिय सभापति भेषराज पाण्डेयले चुनावमा गरिएका प्रतिवद्वता अनुसार काम गर्ने जनप्रतिनिधिलाई निर्देशन दिएका छन् । स्थानीय तहका जनप्रतिनिधिसंग जनता कार्यक्रम अन्तर्गत कार्यक्रमलाई सम्वाेधन गर्दै जनताका प्रत्येक्ष रुपमा सराेकार राख्ने सवाललाइ ध्यानमा राखेर काम गर्ने निर्देशन दिएका छ्न । दाङकाे राजपुर गाउँपालिकाका काङ्ग्रेसका जनप्रतिनिधि र स्थानीयवासी  प्रत्येक्ष गुनासाे र छलफल … Continue reading प्रतिवद्दता अनुसार काम गर्न निर्देशन

थप पढ्नुहोस् »