फिचर

संसदमा निजामती विधेयक पेश

काठमाडौं, १ चैत। संघीय संसदअन्तर्गत प्रतिनिधिसभामा निजामती सेवा विधेयक २०८० पेश भएको छ। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले सदन समक्ष विधेयक पेश गरेका हुन्। गत फागुन २१ गते प्रतिनिधि सभामा दर्ता भएको थियो । नेकपाका सांसद प्रेम सुवालले विधेयकमाथि विरोधको सूचना पेश गरेका थिए। संघीय निजामती सेवा सञ्चालनका लागि कर्मचारीको सेवा सर्त र … Continue reading संसदमा निजामती विधेयक पेश

थप पढ्नुहोस् »

तुलसीपुरमा बिहानै लुटपाट: मर्निङ वाकमा निस्किएका बस्नेत लुटिए

दाङ, चैत १ । दाङको तुलसीपुरमा प्रतिदिन शान्ति सुरक्षा चुनौतीपूर्ण बन्दै गएको छ । बिहान बिहानै युवाहरु लुटपाट हुँदा यहाको शान्तीसुरक्षामा चुनौती बढेको हो ।तुलसीपुर, चैत १ । दाङको तुलसीपुर बजारमा मर्निङ वाकमा निस्किएका एक युवा लुटिएका छन् । तुलसीपुर उपमहानगरपालिका १४ गोठुवा घर भै हाल तुलसीपुर ६ डुम्रिगाँउ आफ्नै घरमा वस्दै आएका निसान्त वस्नेत … Continue reading तुलसीपुरमा बिहानै लुटपाट: मर्निङ वाकमा निस्किएका बस्नेत लुटिए

थप पढ्नुहोस् »

गुरुकुलद्वारा राउटे समुदायले बनाएको भाडा खरीद

दाङ,२५फागुन। दाङको घोराही उपमहानगरपालिका-१५ रतनपुरमा अवस्थित गुरुकुल एकेडेमीले काठका भाडा खरिद गरेको छ। एकेडेमीले राउटे समुदायले बनाएका भाडाकुडा खरिद गरेको हो । समाज संग गुरुकुल भन्ने हेतुका साथ दैलेखको गुँरास गाँउपालीकामा बसोबास गर्ने राउटे समुदायले काठबाट बनाएका बिभिन्न प्रकारका भाडा खरीद गरेको बिद्यालयका प्रधानाध्यापक डा। कृष्णराज डिसिले बताए। केहि समय पहिले कर्णाली प्रदेशबाट आर्थिक सहयोग … Continue reading गुरुकुलद्वारा राउटे समुदायले बनाएको भाडा खरीद

थप पढ्नुहोस् »

अम्विकेश्वरी र साथिभाइ यातायात प्राली मर्ज

तुलसीपुर २४ फागुन। अम्बिकेश्वरी सार्वजनिक राप्ती यातायात प्रालि तुलसीपुर र राज एण्ड साथीभाइ यातायात प्रालि मर्ज भएका छन् । राज एण्ड साथीभाइ यातायात प्रा.लि। २०७४ मा स्थापना भएको थियो । प्रालि मर्ज भएसँगै शुक्रबारदेखि राज एण्ड साथीभाई यातायात प्रालिका १६ वटा बस अम्बिकेश्वरी सार्वजनिक यातायात प्रालि मार्फत चल्ने भएका छन् । अम्बिकेश्वरी सार्बजनिक राप्ती यातायात … Continue reading अम्विकेश्वरी र साथिभाइ यातायात प्राली मर्ज

थप पढ्नुहोस् »

फेसबुक,म्यासेन्जर र इन्स्टाग्रामको सर्भर डाउन

काठमाडौँ, २२ फागुन। मेटा कम्पनीको सबै सञ्जालको सर्भर डाउन भएको छ। सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, ह्वाटसएपलगायतको सर्भर डाउन भएको हो । सर्भर डाउन भएपछि नेपालमा बेलुका ९ बजेसम्म चलिरहेको एकाउन्ट अचानक बन्द भएको छ। नेपालमा मात्रै नभई यो समस्या अन्य देशहरुमा पनि देखिएको छ।

थप पढ्नुहोस् »

लुम्बिनीको शिखर सम्मेलन स्थगित

दाङ, २२, फागुन । लुम्बिनी प्रदेश सरकारको आयोजनामा बुद्धभूमी लुम्बिनीमा फागुन २८ र २९ गते गर्न लागिएको लौरेट्स एण्ड लिडर(शिखर सम्मेलन) विशेष कारणले स्थगित भएको छ । मंगलवार भएको मन्त्रीपरिषदको बैठकले विशेष कारणबस शिखर सम्मेलन स्थागन गर्ने निणर्य गरेको हो । अन्तिम चरणमा रहेको शिखर सम्मेलन विशेष कारणबस मन्त्रीपरिषद बैठकले स्थगन गर्ने निणर्य गरेको सरकारकाका … Continue reading लुम्बिनीको शिखर सम्मेलन स्थगित

थप पढ्नुहोस् »

१३ देशका कलाकारको उपस्थितिमा अन्तराष्ट्रिय लोक सांस्कृतिक महोत्सव

घोराही, २१ फागुन । दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा घोराहीमा जारी १२औँ अन्तराष्ट्रिय लोक सांस्कृतिक महोत्सव २०८० सम्पन्न भएको छ । ‘पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक सांस्कतिको आधार’ भन्ने मूल नाराका साथ आयोजना गरिएको अन्तराष्ट्रिय लोकसांस्कृतिक महोत्सव सोमवार सकिएको हो । नेपाल सहित १३ देशका कलाकारहरुको सांस्कृतिक प्रस्तुतिसँगै महोत्सवको समापन गरिएको छ ।महोत्सवमा … Continue reading १३ देशका कलाकारको उपस्थितिमा अन्तराष्ट्रिय लोक सांस्कृतिक महोत्सव

थप पढ्नुहोस् »

तत्कालीन कार्यालय प्रमुख सहित ६ जना विरुद्ध भ्रष्टाचारको मुद्दा

काठमाडौँ , २१ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्राविधिक कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुखसहित ६ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । सोरु गाउँपालिका–९ स्थित तन्दवाडा छडा सिँचाइ आयोजनामा गैरकानुनी लाभ तथा हानि पुर्‍याइ भ्रष्टाचार गरेको पाइएको आयोगले जनाएको छ । आयोगले जिल्ला प्राविधिक कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख देवीप्रसाद पाण्डेविरुद्ध … Continue reading तत्कालीन कार्यालय प्रमुख सहित ६ जना विरुद्ध भ्रष्टाचारको मुद्दा

थप पढ्नुहोस् »

मुख्यमन्त्री र विपक्षीदलका नेता विच भेटवार्ता

सहकार्य गरेर जाने विषयमा छलफल दाङ, २० फागुन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरी र विपक्षी दलका तथा एमाले लुम्बिनी प्रदेश सभा संसदीय दलका नेता लिला गिरी, माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महरा बीच भेटवार्ता भएको छ ।छलफलमा सदनलाई सौहार्द बनाउने, समसामयिक राजनीतिक विषय, लुम्बिनीमा हुन लागेको शिखर सम्मेलन तथा संसदीय समितिको पूणर्ताका … Continue reading मुख्यमन्त्री र विपक्षीदलका नेता विच भेटवार्ता

थप पढ्नुहोस् »

द्वन्द्वकालमा यौनजन्य हिंसाका पीडितलाई उजुरी गर्ने व्यवस्थाको प्रस्ताव

काठमाडौ,२० फागुन । सशस्त्र द्वन्द्वकालमा गम्भीर यौनजन्य हिंसाका पीडितलाई ३ महिनाभित्र उजुरी गर्ने व्यवस्था प्रस्ताव गरिएको छ । आइतबार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा सरकारले विधेयकमा थप प्रस्तावको रूपमा सो व्यवस्था अघि सारेको हो । द्वन्द्वकालमा बलात्कारमा परेका तर हालसम्म … Continue reading द्वन्द्वकालमा यौनजन्य हिंसाका पीडितलाई उजुरी गर्ने व्यवस्थाको प्रस्ताव

थप पढ्नुहोस् »