फिचर

लैगिक हिंसा निवारणका लागि जनप्रतिनिधीहरुको प्रतिवद्धता

दाङ,३ फागुन।वालमैत्रि नगर घोषणा गरेको दाङको घोराही उपमहानगरपालिकाले लैगिंक हिंसा निवारणका लागि अभियानको थालनी गरेको छ । घोराही उपमहानगरका जनप्रतिनिधी तथा शाखा महाशाखाका प्रतिनिधीहरु बिच आज बिहिवार गरिएको अन्तरक्रियात्मक कार्यक्रममा सरोकारवाहाहरुले लैगिक हिंसा निवारणका लागि आआफ्नो ठाँउबाट भूमिका खेल्ने प्रतिवद्धता जनाएका छन् । उपमहानगरका प्रमूख उपप्रमूख १९ वटै वडाध्यक्षहरु र पालिकाका महाशाखा र शाखा प्रमूखहरुले … Continue reading लैगिक हिंसा निवारणका लागि जनप्रतिनिधीहरुको प्रतिवद्धता

थप पढ्नुहोस् »

उनको सम्झनामा ‘यो प्रेम दिवस’

दाङ, २ फागुन । आज 14th February! प्रणय दिवस अर्थात भ्यालेन्टाइन डे । हरेक प्रेमी प्रेमिकाको विशेष दिन । पश्चिमा मुलुकहरुमा मनाउने भ्यालेन्टाइन डे अहिले संसारभर मनाउन थालिएको छ । हुन त प्रेम भन्ने कुरा कुनै एक दिनको लागि हुँदैन । कुनै एक ठाउँका लागि र कुनै एक जोडिका लागि पनि हुँदैन । प्रेम सबैका … Continue reading उनको सम्झनामा ‘यो प्रेम दिवस’

थप पढ्नुहोस् »

गुरुकुलको कानुनी प्रकृया पुरा

घोराही ,२९ माघ ,गुरुकुल एकेडेमी तुलसीपुरले सम्पूर्ण कानुनी प्रकृया पूरा गरेको छ । साविक भ्यालि स्टार इङ्लिस बोर्डिङ स्कुललाई मर्ज गरेर गुरुकुल एकेडेमी तुलसीपुर बनाएपछिको सम्पुर्ण दर्ता प्रकृया पूरा भएको छ । गुरुकुल एकेडेमी तुलसीपुर प्रा।ली कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता नं।५२४४६/०६४/०६५ मा दर्ता भएको छ भने आन्तरिक राजश्व विभागमा पनि विधिवत् रुपमा दर्ता भई स्थाई … Continue reading गुरुकुलको कानुनी प्रकृया पुरा

थप पढ्नुहोस् »

तुलसीपुर महोत्सबमा सिस्नो ढिँडो च्याउको मःमः लोकप्रिय बन्दै

निरला अर्याल, २८ माघ । समृद्ध नेपाल निर्माण हाम्रो अभियान भन्ने नारा सहित तुलसीपुरमा सञ्चालन भएको  तुलसीपुर महोस्तब २०८० मा दर्शक हरु मनोरञ्जन लिन मात्र होइन नेपाली रैथाने खाना को स्वाद लिन जाने गरेको पाइन्छ ।   बढ्दो जनघनत्व, सहरिया जीवन शैलीले गाउँ घरमा उत्पादन हुने अगर्गनिक उत्पादनहरूको महत्व कम हुँदै जाँदा तुलसीपुर महोत्सव मा भने … Continue reading तुलसीपुर महोत्सबमा सिस्नो ढिँडो च्याउको मःमः लोकप्रिय बन्दै

थप पढ्नुहोस् »

पाँच जिल्लामा ‘अफ्रिकन स्वाइन फिभर’

काठमाडौं, २५ माघ । देशका विभिन्न ५ जिल्लामा ‘अफ्रिकन स्वाइन फिभर’ देखिएको छ। विभिन्न जिल्लामा सुँगुर, बङ्गुर तथा बँदेल प्रजातिलाई लाग्ने रोग ‘अफ्रिकन स्वाइन फिभर’ देखिएको हो । नेपालमा यो रोग पहिलो पटक २०७९ जेठ २ मा पुष्टि भएपछि दुई वर्ष अवधिमा देशका २८ जिल्लाका विभिन्न स्थानमा संक्रमण देखापरेको थियो । यो संक्रमणबाट ७० हजार … Continue reading पाँच जिल्लामा ‘अफ्रिकन स्वाइन फिभर’

थप पढ्नुहोस् »

बंगलाचुलीमा दुई दिने आधारभूत पत्रकारिता तालिम

बंगलाचुली, २० माघ ।नेपाल प्रेस युनियन दाङले बंगलाचुलीमा आयोजना गरेको दुई दिने आधारभूत पत्रकारिता तालिमको शनिबार समापन गरिएको छ । शुक्रबारदेखि सुरु भएको तालिमको शनिबार एक औपचारिक कार्यक्रमका बीच समापन गरिएको हो । समापन कार्यक्रम नेपाल प्रेस युनियन दाङका उपाध्यक्ष पार्वती बस्नेतको अध्यक्षता र बंगलाचुली गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर जिसीको प्रमुख आथ्यितामा भएको हो । कार्यक्रमका … Continue reading बंगलाचुलीमा दुई दिने आधारभूत पत्रकारिता तालिम

थप पढ्नुहोस् »

महायज्ञमा ५ करोड बढी आर्थिक संकलन, अब बन्ने छ ‘मानव स्मारक’

दाङ,२० माघ । मानवता प्रर्वद्धन अभियान अन्र्तगत दाङको तुलसीपुरमा मानव सेवा आश्रमको मानव स्मारक निर्माण हुने भएको छ । तुलसीपुर उपमहानगरपालिका ४ र ७ को सिमानमा पर्ने कालिका मालिका मन्दीर परिसरमा आश्रमको भवन निर्माण हुने भएको हो । सडक आश्रीत मानवहरुको नाना, माना र छानाका निमित्त मानव सेवा आश्रमले भवन निर्माण गर्न लागेको हो ।भवन … Continue reading महायज्ञमा ५ करोड बढी आर्थिक संकलन, अब बन्ने छ ‘मानव स्मारक’

थप पढ्नुहोस् »

भक्तजनहरुलाई पानी र प्रसाद वितरण

दाङ,२० माघ । दाङको तुलसीपुरमा सञ्चालन भइरहेको श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञमा भक्तजनहरुलाई पानी र प्रसाद वितरण गरिएको छ । महायज्ञमा आउनेहरुको सहजताका लागि पानी र प्रसाद वितरण गरिएको महायज्ञ मुल आयोजक समितिले बताएको छ ।महायज्ञमा टाढा–टाढाबाट आउने भक्तजनहरुको भोक र प्यासलाई मध्यनजर गरेर उक्त व्यवस्थापन गरिएको हो । महायज्ञको यस्तो व्यवस्थापनले भोक प्यास लागेको बेला राहतको … Continue reading भक्तजनहरुलाई पानी र प्रसाद वितरण

थप पढ्नुहोस् »

महायज्ञको छैठौँ दिन मध्यान्ह्सम्म २ करोड ५८ लाख आर्थिक संकलन

दाङ,१८ माघ । दाङको तुलसीपुरमा श्रीमद्भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञ सञ्चालन भइरहेको छ । माघ १३ गतेदेखि तुलसीपुर स्थित अरनिको मैदानमा सञ्चालन भएको महायज्ञमा विभिन्न दानदाताहरुबाट २ करोड ५८ लाख बढि आर्थिक सहयोग प्राप्त भएको छ महायज्ञ सञ्चालनको छैठौँ दिन बिहिबार मध्यान्ह्सम्म २ करोड ५८ लाख ६८ हजार ७ सय २५ रुपैयाँ आर्थिक सहयोग संकलन … Continue reading महायज्ञको छैठौँ दिन मध्यान्ह्सम्म २ करोड ५८ लाख आर्थिक संकलन

थप पढ्नुहोस् »

क्रिकेट लिग–२ का लागि टीम मालिक र आयोजकबीच सम्झौता

घोराही, १५ माघ । आगामी फागुन १४ गतेदेखि दाङमा हुन लागेको दोश्रो संस्करणको दाङ क्रिकेट लिग–२०८० ९डिसिएल–२० का फ्रेन्चाईज पाँच टीम र आयोजक बीच सम्झौता भएको छ । दाङमा क्रिकेटको विकाससँगै खेललाई व्यावसायिक बनाउने लक्ष्यका साथ संचालन गर्न थालिएको डिसिएल–२ का फ्रेन्चाईज मालिक र आयोजक दाङ जिल्ला क्रिकेट संघबीच सोमबार सम्झौता पत्रमा हस्ताक्षर भएको दाङ … Continue reading क्रिकेट लिग–२ का लागि टीम मालिक र आयोजकबीच सम्झौता

थप पढ्नुहोस् »