फिचर

राप्ती स्वास्थ्य प्रतिष्ठानमा पेटमा भएको अण्डा दुरविन विधिवाट अप्रेसन गरेर अण्डकोषमा ल्याइयो

दाङ, १६ फागुन । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक जना वालकको शल्यकृया गरेर अण्डकोषमा अण्डा ल्याइएको छ । ११ वर्षिय वालक उपचारको शिलशिलामा प्रतिष्ठान आएपछि चिकित्सकहरुको परामर्शमा पेटमा भएको अण्डालाई वच्चाको अण्डकोषमा झारीएको हो । पुर्वि रुकुमको सिस्ने गाँउपालिका वडा नम्वर ७ घर भएका विरामीको रोगको डाइग्नोशिस गर्नेक्रममा अण्डकोषमा अण्डा फेला नपरेपछि दुरविन विधिवाट अप्रेसन … Continue reading राप्ती स्वास्थ्य प्रतिष्ठानमा पेटमा भएको अण्डा दुरविन विधिवाट अप्रेसन गरेर अण्डकोषमा ल्याइयो

थप पढ्नुहोस् »

राजपुरमा एफटिटिएच सेवा सुरु

दाङ, १४ फागुन । दाङको दुर्गम गाउँपालिका मानिने राजपुरमा आदेखि नेपाल टेलिकमको फाइबर टू द होम (एफटिटिएच) सेवा सुरु भएको छ ।सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले एफटिटिएछ सेवाको उद्घाटन गरेकी हुन् ।  गाउँपालिकाका अध्यक्ष शरदकुमार बुढाथोकीसँग कुराकानी गरेर एफटिटिएचको अनलाइन उद्घाटन गरेकि हुन। सो क्रममा मन्त्री शर्माले दुर्गममा उच्च गतिको इन्टनेटसहितको दुरसञ्चार सेवा … Continue reading राजपुरमा एफटिटिएच सेवा सुरु

थप पढ्नुहोस् »

वडाध्यक्षले गरे नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी

रुपन्देही १४ फागुन । रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्षले नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाएका छन । एकलौटी र अपारदर्शी निर्णय गरेको भन्दै वडाध्यक्षले कार्यकक्षमा ताला लगाएका हुन् । नगरपालिकामा मेयर र प्रशासकीय प्रमुखको मिलेमतोमा अपारदर्शी निर्णय भएको भन्दै वडाध्यक्षहरु विरोधमा उत्रिएका हुन् ।सोही विरोध अन्तरगत सोमबार वडा … Continue reading वडाध्यक्षले गरे नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी

थप पढ्नुहोस् »

मोही किसानको आन्दोलन सम्बोधन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं, १४ फागुन । प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’ले दाङमा चलिरहेको मोही किसानको आन्दोलन सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । स्वर्गद्वारी गुठिका मोही किसानहरुले हलोजुवा र लालपूर्जासहित सहित थालेको सडक आन्दोलनबारे ध्यानाकर्षण गराउन पुुगेको दाङको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्रीले आन्दोलन सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन। सो क्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं दाङ क्षेत्र नम्बर … Continue reading मोही किसानको आन्दोलन सम्बोधन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

थप पढ्नुहोस् »

देश को आए बन्ने हो ?

म जन्मदा केही कुरा पनि स्थिर थिएन । न देशको अवस्था न त मेरो परिवारको आर्थिक अवस्था नै। देशमा माओवादी युद्घ भर्खर सुरु भएको थियो। देश राजनीतिक अस्थिरता तर्फ अगाडि बढेको थियो। यता, हाम्रो आर्थिक अवस्था पनि स्थिर थिएन। नेपालमा तीन खानदानको इज्जत र प्रतिष्ठा थियो ।मुख्य बगाल, पटवारी बगाल र साहु खलक। हाम्रो परिवार … Continue reading देश को आए बन्ने हो ?

थप पढ्नुहोस् »

ज्ञान ज्योतिमा ‘फुड फेस्टिवल’

दाङ , १२ फागुन । तुलसीपुर स्थित ज्ञानज्योति स्कुलमा होटल म्यानेजमेन्ट पढ्ने विद्यार्थीहरुले आफुले बनाएका विभिन्न परिकार अभिभावक तथा शिक्षकलाई खुवाएका छन । विद्यार्थीले पढ्दै आफुले सिकेका सिपलाई व्यवहारिक रुपमा प्रयोग गर्ने अवसर मिलेको हो । आईएसटी कलेज काठ्माण्डौको सहकार्यमा ज्ञानज्योति स्कुलले शनिबार आयोजना गरेको ‘फुड फेस्टिवल’ मा होटेल म्यानेजमेन्ट पढ्ने विद्यार्थीले आफुले बनाउन जानेका … Continue reading ज्ञान ज्योतिमा ‘फुड फेस्टिवल’

थप पढ्नुहोस् »

बाल सञ्जालका पदाधिकारीहरुको स्वागत तथा विदाई

दाङ,१२ फागुन । तुलसीपुर उपमहानगरपालिकाको नगरस्तरीय बालसञ्जालमा नयाँ नेतृत्व चयन भएको छ । शनिवार एक कार्यक्रम गरी बालसञ्जालको नेतृत्वमा चयन भएका पदाधिकारी तथा सदस्यहरुलाई स्वागत गरिएको छ भने पुरानो नेतृत्वलाई विदाई समेत गरिएको छ । तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखाको आयोजना तथा बालसञ्चालनका अध्यक्ष अच्युत बस्नेतको अध्यक्षतामा कार्यक्रम गरी बालसञ्जालका पदाधिकारी तथा … Continue reading बाल सञ्जालका पदाधिकारीहरुको स्वागत तथा विदाई

थप पढ्नुहोस् »

घोराहीमा ट्राफिक सचेतना प्रभातफेरी

घोराही, ११ फागुन ।जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको आयोजनामा घोराही ट्राफिक सचेतना कार्यक्रम भएको छ । घोराहीमा र्याली गरेर सचेतना कार्यक्रम भएको हो ।जिल्ला ट्राफिक प्रहरी कार्यालय, प्याब्सन दाङ र प्याब्सन घोराही उपमहानगरपालिकाको आयोजनामा सामाजिक संघसंस्था एवं विद्यालय, कलेजहरुको उपस्थितिमा सचेतना र्याली गरिएको थियो । घोराहीको भानु चोकबाट सुरु भएको र्याली दामोदर चोक, बालमन्दिर, लखक … Continue reading घोराहीमा ट्राफिक सचेतना प्रभातफेरी

थप पढ्नुहोस् »

मुख्यमन्त्री चौधरी र प्रधानमन्त्रीबिच भेटवार्ता , शिखर सम्मेलनका विषयमा छलफल

दाङ, ९ फागुन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बीच शिष्टाचार भेटवार्ता भएको छ । काठमाडौमा भएको भेटवार्तामा प्रधानमन्त्रीले प्रदेश सभामा सम्बोधन गर्ने र लुम्बिनीमा हुन लागेको शिखर सम्मेलनको विषयमा छलफल भएको थियो । ‘सम्मानीय प्रधानमन्त्री ज्युसंग लुम्बिनीमा फागुन २८ र २९ गते हुन लागेको शिखर सम्मेलनको विषयमा छलफल … Continue reading मुख्यमन्त्री चौधरी र प्रधानमन्त्रीबिच भेटवार्ता , शिखर सम्मेलनका विषयमा छलफल

थप पढ्नुहोस् »

महायज्ञको आयव्यय सार्वजनिक

दाङ, ६ फागुन । दाङको तुलसीपुरमा सञ्चालन भएको श्रीमद्भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञको आय व्यय सार्वजनिक गरिएको छ । गत माघ १३ गतेदेखि २० गतेसम्म तुलसीपुर स्थित अरनिको मैदानमा सञ्चालन भएको महायज्ञको आम्दानी र खर्च विवरण प्रस्तुत गरिएको हो । आइतबार पत्रकार सम्मेलन गरि सो कुराको जानकारी गराइएको हो । महायज्ञ समापन भएको १५ दिनभित्रमा मुल … Continue reading महायज्ञको आयव्यय सार्वजनिक

थप पढ्नुहोस् »